समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
जापान। दाजुभाइ फुटबल क्लब (Dajubhai Football Club) को आयोजनामा जापानको फुकुओका स्थित किताक्याक्सु (Kitakyushu) मा "१st Dajubhai Futsal Tournament 2026" आयोजना हुने भएको छ। "Play Hard, Respect All, Win Together!" भन्ने मूल नाराका साथ आयोजना हुन गइरहेको यस प्रतियोगितामा जापानमा…
फुकुओका, जापान — नेपाली कला, संस्कृति र मनोरञ्जनलाई जापानमा रहेका नेपाली समुदायबीच प्रवर्द्धन गर्ने उद्देश्यले फुकुओकामा ‘प्रथम सुपरपश्चिम सांस्कृतिक साँझ २०२६’ आयोजना हुने भएको छ। आगामी अक्टोबर १७ शनिबार फुकुओकास्थित हाकाता सिमीन सेन्टरमा आयोजना हुने कार्यक्रममा नेपाली संगीत क्षेत्रका लोकप्रिय…
फुकुओकासेप्टेम्बर ६फुकुओकाको इतिहासमा निरन्तर फुटसल प्रतियोगीता गर्दै आइरहेको श्री गणेश खुकुरी एफसीको आयोजनामा सम्पन्न दशौ समर कप २०२६को उपाधी स्पेस एक्स एफसीले हात पारेको छ । जापानको विभीन्न स्थानका ३२ वटा टिमको सहभागीता रहेको उक्त प्रतियोगीतामा आयोजक श्री गणेश खुकुरी…
फुकुओकासेप्टेम्बर १फुकुओेकाको पुरानो संस्था फुकुओका नेपाल सोसाइटीले २०८३ भाद्र १० गतेका दीन भोटेकोसी नदीमा आएको बाढी प्रभावीतहरुलाई सहयोग स्वरुप नेपाली रुपैया २,००,८५८ (अक्षरुपी दुइ लाख आठ सय अन्ठाउन्न रुपैया) प्रधान मन्त्री राहात कोष मार्फत सहयोग गरेको कुरा फुकुओका नेपाल सोसाइटीका…
फुकुओकाअगस्ट २० श्री गणेश खुकुरी एफसीको आयोजनामा जापानको फुकुओकामा १० औं समर कप फुटसल प्रतियोगीता हुने भएको छ। सेप्टेम्बर ५ तारिख अर्थात भदौ २० गते शनीबारका दिन डिनोज क्लब (Dino’s Club)को खेल मैदानमा हुने प्रतियोगितामा मुख्य प्रायोजकको रूपमा स्माइल्स मोबाइल…
फुकुओकाअगस्ट ९संभवतः जापानकै सबैभन्दा पुरानो नेपाली संस्था फुकुओका नेपाल सोसाइटी (फुनेसो) ले यस वर्ष पनि नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा भव्य ‘तीज धमाका २०२६’ आयोजना गर्ने भएको छ।परदेशमा रहेर पनि नेपाली कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा…
फुकुओकाअप्रिल ३०२५७०औँ बुद्ध जयन्तीको पावन अवसरमा जापानको फुकुओकामा फुकुओका नेपाल सोसाइटीको आयोजनामा बुद्ध जयन्ती विशेष कार्यक्रम नानजोइन टेम्पल फुकुओका सासागुरीमा आयोजना हुने भएको छ। उक्त कार्यक्रममा फुकुओका नेपाल सोसाइटीले फुकुओकामा बसोबास गर्ने नेपालीहरुलाई सहभागीताका लागी आधीकारीक फेसबुक पेजबाट आह्वान गरेको…
जापानअप्रिल १५फुकुओकामा १३औँ नेपाल फेस्टिवल फुकुओका २०२६को तयारी पुरा भएको छ। नेपाली कला, संस्कृति, परम्परा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हुँदै आएको नेपाल फेस्टिवल आगामी २०२६ अप्रिल १८ र १९ तारिखमा फुकुओकाको मुटु तेन्जिन सहरमा सञ्चालन हुन लागेको छ। फेस्टिवल…
फुकुओकाजनवरी १२विगतका समयबाट नै माघे सक्रान्तिको अवसरमा विभीन्न कार्यक्रमहरु गर्दै आइरहेको नेपाल मगर संघ जापान क्षेत्रिय कार्यसमिति क्युस्युले यस वर्ष पनि माघे सक्रान्तिको अवसरमा माघे सक्रान्ति सांस्कृतिक कार्यक्रमको आयोजना २०२६ जनवरी १६ तरीक शुक्रबारका दिन फुकुओकाको भोडो लजमा गर्न लागेको…
फुकुओकाडिसेम्बर ९विगतका समयबाट नै सोनाम ल्होसारको अवसरमा विभीन्न कार्यक्रमहरु गर्दै आइरहेको तामाङ्ग समाज क्युस्युले यस वर्ष पनि सोनाम ल्होसारको अवसरमा ल्होसार वृहत सांस्कृतिक कार्यक्रमको आयोजना २०२६ जनवरी २० तरीक मंगलबारका दिन फुकुओकाको ग्राण्ड मिराज ओभलमा गर्न लागेको छ । उक्त…