無料イラスト【イラストAC】

फुकुओका
मार्च २८
जापानका विभीन्न क्षेत्रमा कामदारको कमि भएसँगै जापान सरकारले विदेशी कामदार भित्राउन विभीन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । त्यससँगै जापानको यातायात क्षेत्रमा कामदारको कमि भएका कारणले जापानको बस तथा टयाक्सी चलाउन आवश्यक पर्ने दोस्रो दर्जाको परिक्षा विभीन्न विदेशी भाषामा दिन मिल्ने गरी तयारी गरेको छ । पहिलो चरणमा नेपाली, अंग्रेजी, चाइनीज र भेतनामी भाषामा परिक्षा दिन पाइने व्यवस्था गरीएको छ ।
जापानको यातायात क्षेत्रमा भैरहेको कामदारको कमिलाई पुर्ती गर्नका लागी यस्तो व्यवस्थाको सुरुवात गरीएको र आगामी दिनमा अझै धेरै भाषाबाट परिक्षा दिन मिल्ने गरी व्यवस्था गरीने योजना रहेको फुकुओका प्रहरी चौकीले जनाएको छ ।
स्रोत : https://rkb.jp/contents/202403/202403270828/

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *