सम्पादककाे बिचार

पहिलो चरणमा जापानमा पढन दिनुस

जापानजनवरी १७अध्ययन पछि हुने रोजगारीको सुनिश्चितता नहुनु, जागीर खानका लागी राजनीतिक सोर्शफोर्शको भर पर्न पर्नु र विदेशिदा भविष्य उज्ज्वल हुन्छ भन्ने विश्वास बलियो हुनुले नेपालबाट विध्यार्थीहरु वैदेशिक अध्ययनमा ओइरो नै लाग्ने गरेको देखिन्छ । यसका राम्रा तथा नराम्रा पक्षहरु होलान…

tihar

हिन्दुहरुको दशै पछिको महान पर्व तिहार

तिहारतिहार हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ…

dashain

नेपालीहरुको महान पर्व दशै र यसको महत्व

दशै चाड के हो दशैं एउटा एस्तो चाड हो जुन कि परापुर्वकालमा नेपालबाट सुरु भएको थियो। नेपालीहरुलाई दशैको कुरा गर्नासाथ वर्षकै सबैभन्दा रमाइलो दिन या चाडको रुपमा मनमा लड्डु फुट्न सुरु हुने गर्दछ । दशैंलाइ नेपालको सबैभन्दा महत्त्वपूर्ण चाड मध्ये…

ujjwal-baniya

सोचेको जापान र वास्तविकता

२३ अगष्ट,२०२२ जापान देशको नाम सुन्दा साथ हामी जस्तो विकासोन्मुख देशमा जन्म लिई अझै भन्नु पर्दा मध्यम वर्गीय परिवारमा बाल्यकाल काटेको मानिसले सुख सयलको जिन्दगी, आरामदायि सेवा सुवीधा, मनग्य पैसा यि र यस्तै खालका कुराहरु भन्दा अरुको कल्पना नेपालमा हुदा…

teej-importance

तीजको इतिहास र महत्व

अगष्ट २०, २०२२ नेपाली हिन्दु महिलाहरूको महान चाड हरितालिका तीजको रौनक देशमा मात्र होइन परदेशमा पनि फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको…