नेपाल फेस्टीबल फुकुओकाको स्टल बुकिङ्ग खुल्ला

फुकुओकाफेबु्रअरी २९जापानको फुकुओका सहरमा २०२४ अप्रिल ६ तारीकका दिन आयोजना हुन लागेको ११ आंै नेपाल फेस्टीबल फुकुओकाको स्टल बुकिङ्ग अनलाइन मार्फत गर्ने गरी सुचना प्रकाशन भएको छ । फेबु्रअरी २६ तारीकबाट खुल्ला गरीएको बुकिङ्गको अन्तिम मिति मार्च ५ तारीक मंगलबार…

एनआरएनए नागोयाले संचालन गर्ने निशुल्क जापनीज भाषा कक्षा मार्च ९ बाट सुरु हुने

जापान फेबु्रअरी २८ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान क्षेत्रीय समिति नागोयाले आगामी मार्चदेखि अनलाइनमार्फत निःशुल्क जापानी भाषा कक्षा सञ्चालन गर्ने भएको छ। एनआरएनए जापानको संयोजन तथा ११ वटै क्षेत्रीय समितिको सहयोगमा निःशुल्क अनलाइन जापानी भाषा कक्षाका लागि…

तमुधीं जापानको नवनिर्वाचित कार्यसमितिलाई क्षेत्रिय समितिद्वारा सम्मान सहित अन्तरक्रिया सम्पन्न

टोकियो तमुधीं (गुन्मा,तोचोगि, ईबाराकी) क्षेत्रिय समितिले आईतबार अन्तरक्रिया कार्यक्रम सहित तमुधीं जापानको नवनिर्वाचित कार्यसमितिलाई तोचिगिमा सम्मान गरेको छ । तमुधी क्षेत्रिय समितिका अध्यक्ष बिराज गुरुङको अध्याक्षतामा सम्पन्न कार्यक्रममा तमुधीं जापानका अध्यक्ष हिमाली गुरुङ सहित नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, तमुधीं जापानका पूर्व…

セミナー

फुकुओकामा लीभिङ्ग सपोर्ट सेमीनार हुने

जनवरी २१फुकुओकागैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमिति क्युस्यु, फुकुओका नेपाल सोसाइटी, म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय कार्यसमिति क्युस्यु, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब, जनजाती महासंघ क्युस्युको संयुक्त आयोजना तथा फुकुओका सिटी, फुकुओका बाणिज्य दुताबास, फुकुओका योकातोपिया जाइदान…

funeso-seminar

फुनेसोले स्युस्योकु सेमीनार गर्ने

२०२४ जनवरी २१जापान, फुकुओकामा क्रियाशील रही विभिन्न कार्यक्रमको आयोजना गर्दै आई रहेको फुकुओका नेपाल सोसाइटीको आयोजना यही मिति २०२४ फेबु्रअरी १० तारीक शनिबारका हाकाता स्टेशन नजिकैको हलमा नेपाली विधार्थीहरुको लागि स्युस्योकु सेमीनार हुने भयको छ ।२०२१ बाट सुरु गरिएको उक्त…

फुकुओकामा दुतावासको घुम्ती सेवाका लागी गुगल फारमको अन्तिम मिति डिसेम्बर ३१ सम्म

फुकुओकाडिसेम्बर २७नेपाली राजदुतावास टोकीयोको संचालन तथा एनआरएनए जापानको प्राविधिक सहयोगमा जापानको विभीन्न सहरमा संचालन भैरहेको दुतावासको राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती सेवा जनवरी २७, २८ र २९ तारीकमा संचालन गर्ने मिति तय भएसँगै प्रारम्भीक विवरण संकलन गर्नका लागी पहिलो…

नागोयामा दुतावासको घुम्ती सेवा सम्पन्न

नागोयाडिसेम्बर ७जापानस्थीत नेपाली राजदुतावास र गैर आवासीय नेपाली संघ जापानको सहकार्यमा दुतावासबाट प्रदान गरीने राहदानी सेवा तथा अन्य कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले नागोयामा २०२३ डिसेम्बर २, ३, ४ र ५ तारीकका दिन घुम्ती सेवा सम्पन्न भएको छ । उक्त…

फुनेसोले भुकम्प पिडीत सहयोगार्थ देउसी भैलो गर्ने

जापाननोभेम्बर ७फुकुओका नेपाल सोसाइटी जापानले विगतका वर्षमा झै यस वर्ष पनि नेपालीहरुको दोस्रो ठुलो चाड दिपावलीको पावन अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गर्न लागीएको कुरा संस्थाका सचिब उज्ज्वल बानियाँले बताउनु भयो ।उक्त कार्यक्रम २०२३ नोभेम्बर १२ तारीक आइतबारका दिन साँझ…

मोना जापानले देउसी भैलो कार्यक्रम गर्ने

जापानअक्टोबर २९म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति जापानले विगतका वर्षमा झै यस वर्ष पनि नेपालीहरुको दोस्रो ठुलो चाड दिपावलीको पावन अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गर्न लागीएको मोना जापानका महासचिब सागर कार्कीले बताउनु भयो । उक्त कार्यक्रम २०२३…

ओखावामा दशै कार्यक्रम सम्पन्न

फुकुओकाअक्टोबर १६ओखावा सि नेपाली सोसाइटीको आयोजना र ओखावा सी, विभीन्न कम्पनीहरुको सहकार्यमा २०२३ अक्टोबर १५ तारीक घटस्थापनाको दिन विभीन्न कार्यक्रम गरेर दशै विशेष कार्यक्रम सम्पन्न गरीएको छ । विभीन्न पेसा व्यवसाय गर्दै पश्चिम जापानको ओखावा सहरमा बसोबास गर्ने करीब १५०…