फुनेसोको आयोजनामा स्युस्योकु सेमीनार सम्पन्न

फुकुओकाफेबु्रअरी १०फुकुओकामा क्रियाशील रही विभिन्न कार्यक्रमको आयोजना गर्दै आई रहेको फुकुओका नेपाल सोसाइटीको आयोजनाको आयोजनामा विगतका वर्षमा झै यस वर्ष पनि मिति २०२४ फेबु्रअरी १० तारिकका दिन हाकाता स्टेसन नजिकैको हलमा नेपाली विधार्थीहरुको लागि स्युस्योकु सेमीनार भव्यताका साथ सम्पन्न भयको…

फुनेसोद्धारा मानव सेवा आश्रम पोखरामा भोजन कार्यक्रम सम्पन्न

अक्टोबर २७पोखराफुकुओका नेपाल सोसाइटीद्धारा संचालीत सुख दुःख कोषको आयोजनामा दुखीहरुको साहारा मानव सेवा आश्रम पोखरा हेम्जामा विजया दशमी तथा शुभ दिपावली २०८०को पावन अवसरमा १ दिने भोजन कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा मानव सेवा आश्रम पोखराको साहारामा रहनु…

hamro-nepal-hami-nepali

फुकुओकामा विध्यार्थीहरुका लागी अभिमुखीकरण कार्यक्रम हुने

फुकुओकाअगष्ट २०पश्चिम जापानको फुकुओका शहरमा बसोबास गर्ने नेपाली विध्यार्थीहरुलाई सहयोग पुराउने उद्देश्यका साथ हाम्रो नेपाल हामी नेपाली अभियानको आयोजनामा अभिमुखीकरण कार्यक्रम यहि मिति २०२३ अगष्ट ३१ तारीक बिहीबारका दिन मिनामी सीमिन सेन्टरमा हुने भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथीको…

typhoon-6

ताइफु ६ अगष्ट ९ तारीक बिहानमा फुकुओका क्षेत्रमा आइपुग्ने अनुमान

अगष्ट ८फुकुओकाताइफु नम्बर ६ अमामी शहरबाट करिब १५० किलोमिटर पूर्वमा ८ तारिख ०४:०० मा रहेको अनुमान गरिएको छ र यो सुस्त गतिमा उत्तरपश्चिमतर्फ सरिरहेको छ । यदि मौसम पुर्वानुमान शाखाका अनुसार अगष्ट ९ तारिकदेखि १० तारिकको मध्याह्न अघि क्युसुको उत्तरी भागमा…

एनआरएनए क्युस्युको आठौँ अधिवेशन जुन ११ मा हुने

फुकुओकाजुन २९गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आठौँ गरीमामय अधिवेशन २०२३ जुन ११ तारीक आइतबारका दिन सम्पन्न हुने भएको छ । विश्वका ८१ ओटा भन्दा धेरै देशमा गठन भएको गैर आवासीय नेपाली संघ जापानमा करीब १५०,००० जना नेपालीहरु…

फुनेसोको १ दिने स्वास्थ्य सिवीर सम्पन्न

फुकुओका मे २८  फुकुओका नेपाल सोसाइटी (फुनेसो)ले तनहुँको भिमाद नगरपालीका वडा नं. १ बडहर भन्ज्यांग स्थित श्री सिद्धार्थ उच्च माध्यामीक विध्यालयको प्रांगणमा १ दिने निशुल्क स्वास्थ्य सिवीर सम्पन्न भयको छ  । नियमित स्वास्थ्य जाँच गरौँ स्वस्थ्य बनौ भन्ने मुल नाराका…

ghumti-sewa

घुम्ती सेवा सम्बन्धी जानकारी कार्यक्रम हुने

फुकुओका फेब्रुअरी २२ नेपाली राजदुताबास टोकियोको आयोजना र गैर आवासीय नेपाली संघ जापानको सहकार्यमा एनआरएनए जापानका उपाध्यक्ष राम कृष्ण श्रेष्ठज्यूको संयोजकत्वमा जापानको बिभिन्न क्षेत्रमा घुम्ती सेवा गर्दै आइरहेको छ । उक्त अवसरमा २०२३ अप्रिल १ र २ तारिक क्युस्यूमा बसोबास…

sunita-jirel

खागोसीमाबाट सुनिता जिरेलको सहयोग अपिल

फुकुओकाफेब्रुअरी १नेपालको दोलखा घर भै हाल जापानको खागोसीमा शहरमा बसोबास गर्दै आइरहेकी नेपाली चेली सुनीता जिरेलले स्वास्थ्य उपचारका लागी जापानबासी नेपालीहरुलाई सहयोग अपिल गरेकी छन । २०१८ अक्टोबरमा विध्यार्थी भिसामा जापान आएकी जिरेल २०२२ फेबु्रअरीमा एक्कासी बिरामी परेकी उनको दुवै…

online-survey

क्युस्युमा बस्ने नेपाली बच्चाहरूको भविष्य सम्बन्धी खोज हुने

फुकुओका जनवरी १८ विगत केहि वर्ष देखि जापानमा नेपालीहरूको सङ्ख्या बढे सँगै नेपालीहरूको अत्यधिक बसोबास रहेको क्युस्यु क्षेत्रमा पनि नेपालीहरु दिन प्रतिदिन बढ्दै गईरहेको छन । संख्या बढे सँगै राम्रा पक्ष र नराम्रा पक्ष हुनु स्वाभाविक नै हो । क्युस्यूमा…

scholarship

ओनो जापानले ८० जनालाई छात्रवृति वितरण गर्यो

डिसेम्बर १७फुकुओका युवालाई रोजगार र बालबालीकालाई शिक्षा भन्ने मुल नाराका साथ विगत १८ वर्ष देखी जापानको फुकुओका शहरमा संचालीत ओनो गुरुप कम्पनीको सहयोगमा सन २०१९ बाट संचालीत ओनो नेपालले नेपालको विभीन्न क्षेत्रमा गरी करीब ८० जना बालबालीकाहरुलाई छात्रवृती वितरण गरेको…