無料イラスト【イラストAC】Funeso-teej-dhamaka

फुकुओका नेपाल सोसाइटीको आयोजना र विभिन्न संघ संस्था हरुको सहआयोजनामा फुकुओकामा फूनेसो तीज धमाका २०२२ भव्य र सभ्य रूपमा सम्पन्न भएको जानकारी संस्थाको अध्यक्ष माधव सिग्देलले जानकारी दिनु भयो । विगत लामो समय देखि गर्दै आई रहेको कार्यक्रममा यस वर्ष नेपालबाट चर्चित लोक दोहोरी गीत गायक बद्री पंगेनी, पशुपति शर्मा, गायिका सम्झना भण्डारी, परदेशी गायकको नामले परिचित सूर्य खड्का लगायत स्थानिय कलाकारको प्रस्तुति रहेको जानकारी कार्यक्रम संयोजक दिलेन्द्र जोशीले जानकारी दिनु भयो । उक्त कार्यक्रममा क्युस्युको विभिन्न ठाउँबाट करिब ३०० जना नेपालीहरुको उपस्थिति रहेको जोशीले जानकारी दिनु भयो ।

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *