मगर संघ क्युस्युको अध्यक्षमा रोजिन थापा मगर

अक्टोबर १४फुकुओकानेपाल मगर संघ जापान क्षेत्रीय समिती क्युस्युको तेस्रो अधिबेसन बाट सर्बसम्मत अध्यक्षमा रोजिन थापामगरको अध्यक्ष्यतामा नया कार्यसमिति चयन भएको छ । अध्यक्षमा थापा लगाएत उपाध्यक्षमा सुबास पुनमगर, महिला उपाध्यक्षमा रेखा घर्तिमगर, सचिबमा युकेश रानामगर, सहसचिबमा निरन्जन मगर, श्रीजना रानामगर,…

मोना आइइसीको अध्यक्षमा जापानका ददिवल खडका सर्वसम्मत

अक्टोबर १४बेनीम्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनबाट विगत ३ दशक देखी जापानमा बसोबास गरी विभिन्न पेसा व्यवसायमा आवद्ध ददिवल खडका सर्वसम्मत चयन हुनु भएको छ । म्याग्दीको अन्नपुर्ण गाउपालीका वडा नं. ६ घार पुख्यौली घर भएका…

कल्पना दाहालसंगै नाच्यो नागासाकी

नागासाकीसेप्टेम्बर १९नेपाली नारीहरुको महान पर्व हरीतालिका तीजको अवसरमा नागासाकी जापानीज भाषा स्कुलले नेपाली विध्यार्थीहरुलाई मध्यनजर गर्दै तीज विशेष कार्यक्रम २०२३ भव्यताका साथ सम्पन्न भएको छ । नेपालबाट फुकुओका नेपाल सोसाइटीको तीज विशेष कार्यक्रमका लागी आमन्त्रण गरीएका चर्चित गायीका कल्पना दाहाल…

कल्पना दाहाल र प्रिति आलेसंगै नाच्यो फुकुओका

फुकुओकासेप्टेम्बर १८नेपाली नारीहरुको महान पर्व हरीतालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले आयोजना गरेको फुनेसो तीज विशेष कार्यक्रम २०२३ भव्यताका साथ सम्पन्न भएको छ । नेपालबाट आमन्त्रीत चर्चित कलाकार कल्पना दाहाल र प्रिति आलेका साथमा फुकुओकामा विभीन्न पेसामाा आवद्ध रही बसोबास…

कल्पना दाहाल र प्रीति आले कोकुरामा आउने

सेप्टेम्बर १५ किताक्युस्यु नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा किताक्युस्युको कोकुरामा अवस्थित स्पाइसि किचन गोर्खा २ मा यही सेप्टेम्बर १६ तारिकका दिन नेपालकै ख्याति प्राप्त कलाकार कल्पना दाहाल र प्रीति आलेको तीज विशेष प्रस्तुती रहने छ । यही सेप्टेम्बर…

मोना जापानले तीज विशेष कार्यक्रम गर्ने

जापानसेप्टेम्बर ७परदेशमा पनि नेपाली कला र संस्कृतिको जगेर्ना गर्न विभिन्न कार्यक्रम गर्दै आई रहेको म्याग्दी प्रवासी नेपाली संघ९मोना०जापानले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम मिति २०२३ सेप्टेम्बर १७ तारीक आइतबारका दिन जापानको राजधानी टोकीयोमा अवस्थीत बाराकाडे…

फुनेसो तीज विशेष कार्यक्रममा कल्पना र प्रिति जापान आउने

फुकुओकासेप्टेम्बर ६ नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जसरी यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा “फुनेसो तीज विशेष कार्यक्रम २०२३” आयोजना गर्ने भएको छ । कार्यक्रम यहि सेप्टेम्बर १७ तारीक…

मोना क्युस्युले BBQ गर्ने

फुकुओकासेप्टेम्बर १म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले विभीन्न पेसालाई अंगाल्दै जापानको क्युस्यु क्षेत्रमा बसोबास गर्ने म्याग्देलीहरुलाई एकजुट गर्ने उद्देश्यले यहि मिति २०२३ सेप्टेम्बर १० तारीक आइतबारका दिन BBQ तथा म्याग्देली भेटघाट कार्यक्रम आयोजना गर्न लागेको कुरा मोना…

जापानमा फेरी ताइफु आउदै

फुकुओकाअगष्ट २९जापानमा एकैसाथ ३ वटा ताईफु(台風) प्रवेश गर्दैछ । यसले जापानका विभिन्न भूभागमा प्रभाव पार्नसक्ने मौसमी पुर्वानुमान शाखाले अनुमान गरेको छ । यस वर्ष हाल सम्म विभीन्न समयमा ८ वटा ताइफु आइसकेको र अब आउने ताइफु ९ नम्बर अत्यन्तै शक्तिशाली…

dadiwal-khadka

मोना आइसीसीको अध्यक्षमा ददिवल खडकाले उम्मेदवारी दिने

जापानअगष्ट १९म्याग्दी प्रवासी नेपाली संघ (मोना) आइसीसीको आगामी कार्यकालका लागी विगत लामो समय देखी जापानमा बसोबास गरीरहनुभएका ददिवल खडकाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । मोना आइसीसीको गौरवमय पाँचौं अधिवेशन २०८० असोज २६–२८ (अक्टोबर १३–१५) मा म्याग्दी जिल्लाको…