समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
अक्टोबर ३फुकुओकानेपालीहरुको महान पर्व बडादशैं आज पहिलो दिन घटस्थापनाबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास…
जापानअक्टोबर १जापानका ओइता शहरमा पहिलो ओइता नेपाल फेस्टीबल २०२४ भव्यताका साथ सम्पन्न भएको छ । जापानका विभीन्न सहरमा नेपालीहरुको संख्यामा…
जापान सेप्टेम्बर २६ क्योदाइ रेमिटान्स र आइएमइ नेपालले संचालन गरेको आइएमए गरौ, करोडपति बनौ योजना अन्तरगत क्योदाइ रेमिटान्स जापानबाट पैसा…
फुकुओकासेप्टेम्बर २४म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले नेपालीहरुको महान चाड विजया दशमी २०८१ को पावन अवसरमा फुकुओकामा…
सेप्टेम्बर १०फुकुओका एनआरएनए क्युस्युले पश्चिमी जापानको क्युस्यु क्षेत्रमा आइ पार्ट टाइम काम नपाएर समस्यामा परीरहेका नेपाली विध्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले…
सेप्टेम्बर २जापानम्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान राष्ट्रिय कार्यकारी समितिको आयोजनामा तिज विशेष कार्यक्रम २०२४ जापानको टोकियोमा भव्यताका साथ सम्पन्न…
फुकुओका२०२३ अक्टोबर १९सातौ ओहासी कप मिति २०२४ नोभेम्बर २३ सनिबारमा हुने भयको छ । विगतका ८ वर्ष अगाडीबाट सुरुवात भएको ओहासी कप कोराना भाइरसका कारण १ ओटा सस्करण गर्न…
फुकुओकासेप्टेम्बर १६म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा जापानको फुकुओका शहरमा ”स्वास्थ्यका लागी खेलकुद“ भन्ने मुल नाराका साथ म्याग्दी जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोगार्थ नाङ्गलो घर फुकुओकाको…
ओसाका, जापान स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराकासाथ विगत चार वर्ष देखि जापानको ओसाकामा निरन्तर रुपमा संचालन गर्दै आइरहेको फुटसल प्रतियोगिता अन्र्तगतको चौंथो बेनी एफसी फुटसल प्रतियोगीता २०२४ यस…
अगष्ट २८फुकुओकाताइफु नम्बर १० जापानमा यस समयमा आउने ताइफुहरु मध्ये अत्न्तै शक्तिशाली मानिएको ताइफु पश्चिमी जापानको नजिकीदै गर्दा विभीन्न समस्याहरु उत्पन्न हुन सक्ने अनुमानहरु गरीएको छ । मौसम…
२०२४ जुलाई २१फुकुओका१९९५ सालमा स्थापीत जापानको क्युस्यु क्षेत्रको फुकुओका सहरमा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था फुकुओका नेपाल सोसाइटी हाल गौरवमय २७ औं कार्यकालको मध्य भागमा पुगेको पावन अवसरमा…
फुकुओकाफेबु्रअरी १०फुकुओकामा क्रियाशील रही विभिन्न कार्यक्रमको आयोजना गर्दै आई रहेको फुकुओका नेपाल सोसाइटीको आयोजनाको आयोजनामा विगतका वर्षमा झै यस वर्ष पनि मिति २०२४ फेबु्रअरी १० तारिकका दिन हाकाता…
जापानजनवरी १७अध्ययन पछि हुने रोजगारीको सुनिश्चितता नहुनु, जागीर खानका लागी राजनीतिक सोर्शफोर्शको भर पर्न पर्नु…
तिहारतिहार हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष…
दशै चाड के हो दशैं एउटा एस्तो चाड हो जुन कि परापुर्वकालमा नेपालबाट सुरु भएको…
२३ अगष्ट,२०२२ जापान देशको नाम सुन्दा साथ हामी जस्तो विकासोन्मुख देशमा जन्म लिई अझै भन्नु…