supendra-ghising

सुपेन्द्र घिसीङ्गले एनआरएनए आइसीसी युवा संयोजकमा उम्मेदवारी दिने

जापानअगष्ट १४जापानको क्युस्युमा स्थापीत व्यवसायीको पहिचान बनाउन सफल सुपेन्द्र घिसीङ्गले गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि युवा संयोजक पदमा उम्मेदवारी दिनु हुने भएको छ ।आगामी ३० असोजदेखि ३ कात्तिकसम्म (१७–१९ अक्टोबर, २०२३) मा काठमाडौंमा हुने…

म्याग्देलि व्यवसायी ददिवल खडकाले एनआरएनए सह कोषाध्यक्षमा उम्मेदवारी दिने

जापानअगष्ट १४गैर आवासीय नेपाली संघ ९एनआरएनए० आइसीसीको सह कोषाध्यक्षमा म्याग्दीका समाजसेवी ददिवल खड्काले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६, घारमा जन्म घर भइ हाल जापानलाई कर्मथलो बनाउनुभएका खड्का हाल एनआरएनए आइसीसी एसिया प्यासिफीकको क्षेत्रीय उपसंयोजक र म्याग्दी…

mona nagoya

मोना नागोयाको तेस्रो अधिवेसन सम्पन्न

जापानअगष्ट ७म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति नागोयाको गौरवमय तेस्रो अधिवेशन २०२३ अगष्ट ६ तारीकका दिन भव्यताका साथ सम्पन्न भएको छ । उक्त अधिवेसनबाट सागर थापा बगालेको संयोजकत्वमा नया कार्यसमिति चयन भएको छ । उक्त समितिको उपसंयोजकमा हेमन…

सुरु भयो फुकुओका नेपाल फुटसल लिग

फुकुओकाअगष्ट ५फुकुओकामा खेलकुदको माध्यमबाट भाइचाराको अभिवृद्धी र स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नारा सहित फुकुओकामा अवस्थीत फुटसल क्लबहरुका बिच दोस्रो फुकुओका नेपाल फुटसल लिग २०२३ अगष्ट ५ तारीकबाट सुरुवात भएको छ । लिग चरणको पहिलो दिनको खेलमा गोनीन फुटबल क्लब,…

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन सम्पन्न

फुकुओकाजुलाई १७फुकुओकाकै पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको गौरवमय २७ औं अधिवेसन २०२३ जुलाई १७ तारीक सोमबारका दिन फुकुओकाको मिनामी सिमीन सेन्टरमा सम्पन्न भएको छ । १९९५ सालमा नेपालीहरुको हक हितका लागी सुरुवात गरीएको संस्था यहाँसम्म आइपुग्दा १ वर्षे कार्यकालमा निरन्तरता…

फुकुओकामा सातौ समर कप सेप्टेम्बरमा हुने

जुलाई १७फुकुओकाफुकुओकामा सातौ समर कप मिति २०२३ सेप्टेम्बर ९ मा हुने भयको छ । विगत ८ वर्ष अगाडि जापानको फुकुओकामा श्री गणेश खुकुरी कल्वले सुरु गरेको हालको फुकुओकाकै सर्वोकृष्ट पुरस्कार राशीको फुटसल आयोजनाको तयारी अन्तिम चरणमा पुगेको जानकारी कल्बका म्यानेजर…

एनआरएनए जापान अध्यक्ष पदमा रामकृष्ण श्रेष्ठले एक कार्यक्रमका बिच उमेदवारी घोषणा 

जुलाई १५जापान काधमा जिम्मेवारी काममा इमान्दारी, सम्बन्धमा समझदारी त्यसका लागी मेरो उमेदवारी भन्ने मुल नाराका साथ मिति २०२३ जुलाई १५ तारीकका दिन एक विशेष कार्यक्रमका बिच क्युस्युबाट रामकृष्ण श्रेष्ठले २०२३-२५ कार्यकालको एनआरएनए जापानको अध्यक्ष पदमा उमेदवारी घोषणा गर्नु भएको छ…

तेस्रो बेनी एफ सी कपको उपाधी स्टार फुटबल क्लबलाई

जापानजुलाई ११ स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ विगत तिन वर्ष देखि जापानको ओसाकामा निरन्तर रुपमा गर्दै आइरहेको तेस्रो बेनी एफसी फुटसल प्रतियोगीता २०२३ जुलाई ९ तारीकका दिन भव्यताका साथ सम्पन्न भएको छ । जापानको विभीन्न क्षेत्रका २८ टिमको…

NRNA Okinawa 2023-25

एनआरएनए ओकीनावाको संयोजकमा देवेन्द्र खडका

जापानजुलाई १०एनआरएनए जापान क्षेत्रीय कार्यसमिति ओकीनावाको संयोजकमा देवेन्द्र खडका निर्वीरोध चयन हुनु भएको छ । जापानका विभीन्न १२ क्षेत्रमा क्षेत्रिय समिति बनाएर सामाजीक कार्यमा सम्पुर्ण नेपालीहरुलाई समेटदै अगाडी बढीरहेको एनआरएनए जापानको २०२३–२५को क्षेत्रीय समितिको अधिवेशनहरु अन्त्य तर्फ छन । ओकीनावामा…

kumamot nepali samaj

कुमामोतो नेपाली समाजको तेस्रो अधिवेशन सम्पन्न

कुमामोतोजुलाई ३कुमामोतो नेपाली समाज जापानको तेश्रो अधिवेशन २०२३ जुलाई ३ सम्पन्न भएको छ । कुमामोतो युनिभर्सिटीका प्राध्यापक डा। हरि देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम समाजका अध्यक्ष पवन अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो ।उक्त अधिवेशनबाट (२०२३-२०२५) का लागि कृष्ण पाण्डेको नेत्रीत्वमा…