無料イラスト【イラストAC】

सेप्टेम्बर १५

किताक्युस्यु

नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा किताक्युस्युको कोकुरामा अवस्थित स्पाइसि किचन गोर्खा २ मा यही सेप्टेम्बर १६ तारिकका दिन नेपालकै ख्याति प्राप्त कलाकार कल्पना दाहाल र प्रीति आलेको तीज विशेष प्रस्तुती रहने छ ।

यही सेप्टेम्बर १३ तरिकाबाट सुरुवात भएको उक्त रेष्टुरेन्टले यहाँ भन्दा पहिला पनि किताक्युसूको कुरोसाकीबाट नेपाली स्वादका खानेकुराहरुको साथसाथै पारिवारिक माहोल दिई रहेको छ । सेप्टेम्बर १६ तारिक हुने कार्यक्रमका लागि किताक्युस्यू बासी नेपालीहरुलाई सहभागिताका लागि सञ्चालकले अनुरोध गर्नु भएको छ ।

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *