समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
अक्टोबर १४बेनीम्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनबाट विगत ३ दशक देखी जापानमा बसोबास गरी विभिन्न पेसा व्यवसायमा आवद्ध ददिवल खडका सर्वसम्मत चयन हुनु भएको छ । म्याग्दीको अन्नपुर्ण गाउपालीका वडा नं. ६ घार पुख्यौली घर भएका…
अक्टोबर १३फुकुओकागैर आवासीय नेपाली सघं जापान,क्युस्यु क्षेत्रीय कार्यसमितीले २०औ गैर आवासीय नेपाली दिबसको पावन अवसरमा २०२३ अक्टोबर ११ तारीकका दिन फुकुओकामा एक कार्यक्रमका बिच केक काटेर शुभकामना आदान प्रदान गर्दै मनाएको छ । उक्त कार्यक्रममा लामो समय देखी एनआरएनएमा आबद्ध…
फुकुओकाअक्टोबर ८म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले नेपालीहरुको महान चाड विजया दशमी २०८० को पावन अवसरमा फुकुओकामा अक्टोबर २१ तारीक शनिबारका दिन रक्तदान जिवनदान भन्ने मुल नारा सहीत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी मोना क्युस्युका संयोजक…
फुकुओका अक्टोबर १० अवैतनिक बाणिज्य दुतावास फुकुओकाको आयोजनामा विगतका वर्षमा झै यस वर्ष पनि विजया दशमीको दिनमा सामुहिक टिका ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको छ । परदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई अभिभावकिय भुमीका निर्वाह गर्दै…
फुकुओकाअक्टोबर ८गत बैशाखमा आएको फिल्म ‘जारी’भन्दा ठूलो ओपनिङ गर्न सक्ने फिल्मको रुपमा ‘पशुपति प्रसाद २ : भष्मे डन’लाई हेरिएको छ । गीतसंगीतले बढाएको हाइप, सशक्त स्टारकास्ट, सफल मेकर, सुपरहिट फिल्मको सिक्वेल आदि कारणले फिल्मको आक्रामक ओपनिङको प्रक्षेपण गरिएको हो ।…
फुकुओकाअक्टोबर २तामाङ्ग समाज क्युस्युको आयोजनामा आपसी सदभाव, भाइचारा र एक आपसको सम्बन्धलाई अझै नजिक बनाउने उद्देश्यले मिति २०२३ अक्टोबर १ तारीकका दिन BBQ कार्यक्रम सम्पन्न गरेको छ । क्युस्युमा रहेका विभीन्न तामाङ्ग समुदायका विभीन्न व्यक्तित्व तथा फुकुओकामा अवस्थीत विभीन्न संघ…
फुकुओका सेप्टेम्बर २२ नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओकाको ओहाशीमा अवस्थित मिनी नेपाल डाइनिङ एण्ड बारमा यही सेप्टेम्बर २२ तारिक शुक्रबारका दिन नेपालकै ख्याति प्राप्त कलाकार कल्पना दाहालको यस वर्षकै अन्तिम तीज विशेष प्रस्तुती रहने छ । विगतका…
नागासाकीसेप्टेम्बर १९नेपाली नारीहरुको महान पर्व हरीतालिका तीजको अवसरमा नागासाकी जापानीज भाषा स्कुलले नेपाली विध्यार्थीहरुलाई मध्यनजर गर्दै तीज विशेष कार्यक्रम २०२३ भव्यताका साथ सम्पन्न भएको छ । नेपालबाट फुकुओका नेपाल सोसाइटीको तीज विशेष कार्यक्रमका लागी आमन्त्रण गरीएका चर्चित गायीका कल्पना दाहाल…
फुकुओकासेप्टेम्बर १८नेपाली नारीहरुको महान पर्व हरीतालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले आयोजना गरेको फुनेसो तीज विशेष कार्यक्रम २०२३ भव्यताका साथ सम्पन्न भएको छ । नेपालबाट आमन्त्रीत चर्चित कलाकार कल्पना दाहाल र प्रिति आलेका साथमा फुकुओकामा विभीन्न पेसामाा आवद्ध रही बसोबास…
सेप्टेम्बर १५ किताक्युस्यु नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा किताक्युस्युको कोकुरामा अवस्थित स्पाइसि किचन गोर्खा २ मा यही सेप्टेम्बर १६ तारिकका दिन नेपालकै ख्याति प्राप्त कलाकार कल्पना दाहाल र प्रीति आलेको तीज विशेष प्रस्तुती रहने छ । यही सेप्टेम्बर…