समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
फुकुओका सेप्टेम्बर १४ फुकुओकाको इतिहासको सबै भन्दा पहिला सुरुवात भएको फुकुओका नेपाल सोसाइटीले विगतका वर्षमा झै यस वर्ष पनि यही सेप्टेम्बर १७ तारिक आईतबार गर्न लागेको फुनेसो तीज विशेष कार्यक्रम २०२३ मा प्रस्तुती दिनका लागि नेपालकै चर्चित कलाकार कल्पना दाहाल…
फुकुओका सेप्टेम्बर ७ फुकुओका विदेशी विध्यार्थी संगठन (फोसा) ले प्रत्येक वर्ष गर्दै आइरहेको कल्चर सो २०२३ का लागी विभीन्न देशका सहभागीहरुका लागी आवेदन खुल्ला गरेको छ । प्रत्येक वर्ष विभीन्न देशका सहभागीहरुले आफ्नो देशको कला संस्कृति झल्काउने खालको प्रस्तुती गर्दै…
जापानसेप्टेम्बर ७परदेशमा पनि नेपाली कला र संस्कृतिको जगेर्ना गर्न विभिन्न कार्यक्रम गर्दै आई रहेको म्याग्दी प्रवासी नेपाली संघ९मोना०जापानले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम मिति २०२३ सेप्टेम्बर १७ तारीक आइतबारका दिन जापानको राजधानी टोकीयोमा अवस्थीत बाराकाडे…
फुकुओकासेप्टेम्बर ६ नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जसरी यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा “फुनेसो तीज विशेष कार्यक्रम २०२३” आयोजना गर्ने भएको छ । कार्यक्रम यहि सेप्टेम्बर १७ तारीक…
जापानसेप्टेम्बर ३म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको गौरबमय आठौ अधिवेसनबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष बिसाल केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । जापानको राजधानी टोकियोमा सम्पन्न अधिवेसनको अध्यक्षमा मोना जापानका अध्यक्ष सचिन श्रेष्ठको अध्यक्षता, मोना आइसीसीका बरीष्ठ उपाध्यक्ष ददिवल खडकाको…
फुकुओकासेप्टेम्बर १म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले विभीन्न पेसालाई अंगाल्दै जापानको क्युस्यु क्षेत्रमा बसोबास गर्ने म्याग्देलीहरुलाई एकजुट गर्ने उद्देश्यले यहि मिति २०२३ सेप्टेम्बर १० तारीक आइतबारका दिन BBQ तथा म्याग्देली भेटघाट कार्यक्रम आयोजना गर्न लागेको कुरा मोना…
फुकुओकाअगष्ट २९जापानमा एकैसाथ ३ वटा ताईफु(台風) प्रवेश गर्दैछ । यसले जापानका विभिन्न भूभागमा प्रभाव पार्नसक्ने मौसमी पुर्वानुमान शाखाले अनुमान गरेको छ । यस वर्ष हाल सम्म विभीन्न समयमा ८ वटा ताइफु आइसकेको र अब आउने ताइफु ९ नम्बर अत्यन्तै शक्तिशाली…
फुकुओकाअगष्ट २०पश्चिम जापानको फुकुओका शहरमा बसोबास गर्ने नेपाली विध्यार्थीहरुलाई सहयोग पुराउने उद्देश्यका साथ हाम्रो नेपाल हामी नेपाली अभियानको आयोजनामा अभिमुखीकरण कार्यक्रम यहि मिति २०२३ अगष्ट ३१ तारीक बिहीबारका दिन मिनामी सीमिन सेन्टरमा हुने भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथीको…
जापानअगष्ट १९म्याग्दी प्रवासी नेपाली संघ (मोना) आइसीसीको आगामी कार्यकालका लागी विगत लामो समय देखी जापानमा बसोबास गरीरहनुभएका ददिवल खडकाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । मोना आइसीसीको गौरवमय पाँचौं अधिवेशन २०८० असोज २६–२८ (अक्टोबर १३–१५) मा म्याग्दी जिल्लाको…
जापानअगष्ट १४जापानको क्युस्युमा स्थापीत व्यवसायीको पहिचान बनाउन सफल सुपेन्द्र घिसीङ्गले गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि युवा संयोजक पदमा उम्मेदवारी दिनु हुने भएको छ ।आगामी ३० असोजदेखि ३ कात्तिकसम्म (१७–१९ अक्टोबर, २०२३) मा काठमाडौंमा हुने…