無料イラスト【イラストAC】

फुकुओका

सेप्टेम्बर २२

नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओकाको ओहाशीमा अवस्थित मिनी नेपाल डाइनिङ एण्ड बारमा यही सेप्टेम्बर २२ तारिक शुक्रबारका दिन नेपालकै ख्याति प्राप्त कलाकार कल्पना दाहालको यस वर्षकै अन्तिम तीज विशेष प्रस्तुती रहने छ ।

विगतका दिनबाट नेपाली स्वादका खानेकुराहरुको साथसाथै पारिवारिक माहोल दिई रहेको छ । सेप्टेम्बर २२ तारिक हुने कार्यक्रमका लागि फुकुओकाबासी नेपालीहरुलाई सहभागिताका लागि सञ्चालक देवराज बुढाथोकीले अनुरोध गर्नु भएको छ ।

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *