無料イラスト【イラストAC】kumamot nepali samaj

कुमामोतो
जुलाई ३
कुमामोतो नेपाली समाज जापानको तेश्रो अधिवेशन २०२३ जुलाई ३ सम्पन्न भएको छ । कुमामोतो युनिभर्सिटीका प्राध्यापक डा। हरि देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम समाजका अध्यक्ष पवन अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो ।
उक्त अधिवेशनबाट (२०२३-२०२५) का लागि कृष्ण पाण्डेको नेत्रीत्वमा सर्बसम्मत कार्यसमिति गठन भएको हो ।


तेसैगरी उपाध्यक्ष दिपक शाहि, महिला उपाध्यक्ष तारा तिमिल्सिना, सचिव यज्ञ राज जोशी, सहसचिव प्रशान्त मगर, कोषाध्यक्ष रोशन भट्टराई, सह-कोषाध्यक्ष सुजन कटुवाल तथा सदस्यहरुमा रुपेन्द्र कडेल थापा, अश्मिता खड्का, पारश पोख्रेल, मदन गुरुङ, सन्तोष अधिकारी, बिपिन घले, कैलाश बुढाथोकि, गोबिन्द रेग्मि, प्रकाश शर्मा र विनिता तामाङ सर्वसम्मतबाट चयन हुनुभएको कुरा निवर्तमान अध्यक्ष पवन अधिकारीले जानकारी दिनु भयो ।


कुमामोतो नेपाली समाजले समस्यामा परेका नेपालीहरुलाई सहयोग तथा विभीन्न चाडपर्वमा कुमामोतो क्षेत्रमा रहेका नेपालीहरुको अभिभावकीय भुमीका निर्वाह गर्नुका साथै नेपाल र नेपालीहरुको पहिचान जापानीज समुदायमा गराइराखेको छ ।

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *