अक्टोबर १४फुकुओकापश्चिमी जापानको ओखावा सीमा बसोबास गर्ने नेपालीहरुको सक्रियतामा ओखावा सी नेपाली सोसाइटी गठन गरी जापानीज नागरीकहरु तथा सरकारी निकायसँगको सहकार्यमा बिजया दशमी २०८० को पावन अवसरमा दशै विषेश कार्यक्रम हुने भएको छ ।उक्त कार्यक्रममा जापानीज समुदायमा नेपाल र नेपाली…









