फुकुओकाडिसेम्बर १२नेपाली चर्चित र्यापर महेश दोङ्ग (दोङ्ग)लाई जापान बोलाएर अगे्रजि नयाँ वर्ष २०२४को पावन अवसरमा जापानको फुकुओका लगायत अन्य शहरहरुमा साँगितीक कार्यक्रम हुने भएको छ । जापानमा विभीन्न समयमा नेपाली गित सँगीतसँग सम्बन्धीत साँस्कृतिक कार्यक्रमहरु हुने भएता पनि र्याप गायकहरुको…









