समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
जापानअगष्ट १४गैर आवासीय नेपाली संघ ९एनआरएनए० आइसीसीको सह कोषाध्यक्षमा म्याग्दीका समाजसेवी ददिवल खड्काले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६, घारमा जन्म घर भइ हाल जापानलाई कर्मथलो बनाउनुभएका खड्का हाल एनआरएनए आइसीसी एसिया प्यासिफीकको क्षेत्रीय उपसंयोजक र म्याग्दी…
अगष्ट ८फुकुओकाताइफु नम्बर ६ अमामी शहरबाट करिब १५० किलोमिटर पूर्वमा ८ तारिख ०४:०० मा रहेको अनुमान गरिएको छ र यो सुस्त गतिमा उत्तरपश्चिमतर्फ सरिरहेको छ । यदि मौसम पुर्वानुमान शाखाका अनुसार अगष्ट ९ तारिकदेखि १० तारिकको मध्याह्न अघि क्युसुको उत्तरी भागमा…
जापानअगष्ट ७म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति नागोयाको गौरवमय तेस्रो अधिवेशन २०२३ अगष्ट ६ तारीकका दिन भव्यताका साथ सम्पन्न भएको छ । उक्त अधिवेसनबाट सागर थापा बगालेको संयोजकत्वमा नया कार्यसमिति चयन भएको छ । उक्त समितिको उपसंयोजकमा हेमन…
फुकुओकाअगष्ट ५फुकुओकामा खेलकुदको माध्यमबाट भाइचाराको अभिवृद्धी र स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नारा सहित फुकुओकामा अवस्थीत फुटसल क्लबहरुका बिच दोस्रो फुकुओका नेपाल फुटसल लिग २०२३ अगष्ट ५ तारीकबाट सुरुवात भएको छ । लिग चरणको पहिलो दिनको खेलमा गोनीन फुटबल क्लब,…
फुकुओका अगष्ट १ नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जसरी यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा “फुनेसो तीज विशेष कार्यक्रम २०२३” आयोजना गर्ने भएको छ । कार्यक्रम यहि सेप्टेम्बर १७…
फुकुओकाजुलाई २८विगत ११ वर्षदेखि जापानको फुकुओकामा बसोबास गर्दै आएका युवा व्यवसायी ज्योति केसीले आउँदै गरेको गैर आवासीय नेपाली संघ जापानको अधिवेशन (२०२३–२०२५) का लागि सदस्य पदमा उम्मेद्वारी दिनुभएको छ । एनआरएनएमा विगतदेखि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी रहेका केसीले सन्…
जुलाई २२ फुकुओका गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२३–२५ कार्यकालको अधिवेशन नजिकीदै गर्दा जापानको विभीन्न क्षेत्रबाट उम्मेदवारी घोषणा तिब्र रुपमा अगाडी बढेसँगै सचिव पदमा एनआरएनए क्युस्युका निवर्तमान संयोजक अर्जुन थापा बगालेले उम्मेदवारी घोषणा गर्नु भएको छ । विगत १०…
फुकुओकाजुलाई १७फुकुओकाकै पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको गौरवमय २७ औं अधिवेसन २०२३ जुलाई १७ तारीक सोमबारका दिन फुकुओकाको मिनामी सिमीन सेन्टरमा सम्पन्न भएको छ । १९९५ सालमा नेपालीहरुको हक हितका लागी सुरुवात गरीएको संस्था यहाँसम्म आइपुग्दा १ वर्षे कार्यकालमा निरन्तरता…
जुलाई १७फुकुओकाफुकुओकामा सातौ समर कप मिति २०२३ सेप्टेम्बर ९ मा हुने भयको छ । विगत ८ वर्ष अगाडि जापानको फुकुओकामा श्री गणेश खुकुरी कल्वले सुरु गरेको हालको फुकुओकाकै सर्वोकृष्ट पुरस्कार राशीको फुटसल आयोजनाको तयारी अन्तिम चरणमा पुगेको जानकारी कल्बका म्यानेजर…
जुलाई १५जापान काधमा जिम्मेवारी काममा इमान्दारी, सम्बन्धमा समझदारी त्यसका लागी मेरो उमेदवारी भन्ने मुल नाराका साथ मिति २०२३ जुलाई १५ तारीकका दिन एक विशेष कार्यक्रमका बिच क्युस्युबाट रामकृष्ण श्रेष्ठले २०२३-२५ कार्यकालको एनआरएनए जापानको अध्यक्ष पदमा उमेदवारी घोषणा गर्नु भएको छ…