समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
फुकुओकाअप्रिल २१मौलीक शब्द तथा परदेशमा रहदै गर्दा विभीन्न मार्मीक गित संगीतहरुबाट परदेशीको पीडा सुनाउन माहिर गायक तथा सर्जक पुरुषोत्तम सिग्देलको लय तथा शब्दमा गायक माधव सिग्देलको स्वरमा नयाँ सांगीतिक कोसेली नाती सार्वजनीक भएको छ ।विगत १ दशक देखी जापानको फुकुओकामा…
अप्रिल १५फुकुओकापश्चिम जापानको फुकुओका शहरमा करीब ८७० वर्ष पहिलाबाट सुरुवात भइ हरेक वर्ष मे ३ र ४ तारीकका दिन मनाइदै आइरहेको हाकाता दोन्ताकु मिनातो माचुरीमा विगतका वर्षमा जस्तै गरी यस वर्ष पनि नेपाली समुदायको सहभागीता मे ४ तारीकका दिन सहभागी…
अप्रिल १०जापानम्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा टोकियोको इतावासी वडाको खामीइतावासिमा म्याग्दी (मोना) फेस्टीबलको आयोजना हुने भएको छ । २०२४ अप्रिल २७ र २८ तारीकका दिन आयोजना हुने फेस्टीबलको तयारी अन्तीम चरणमा पुगेको छ ।जापानबासी म्याग्देलीहरुको सक्रियतामा जन्मभुमी म्याग्दीको…
फुकुओकाअप्रिल ७जापानको फुकुओका शहरमा नेपाल र नेपालीको पहिचानको रुपमा रहेको सस्कृति जापानीज समुदायमा चिनाउदै नेपालको पर्यटन प्रवद्र्धन तथा नेपाल जापानको सम्बन्ध विस्तारका लागी २०२४ अप्रिल ६ तारीक शनिबार तेन्जीन सेन्टर पार्कमा आयोजना गरीएको ११ औं नेपाल फेस्टीबल फुकुओका भव्यताका साथ…
फुकुओकामार्च २८जापानका विभीन्न क्षेत्रमा कामदारको कमि भएसँगै जापान सरकारले विदेशी कामदार भित्राउन विभीन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । त्यससँगै जापानको यातायात क्षेत्रमा कामदारको कमि भएका कारणले जापानको बस तथा टयाक्सी चलाउन आवश्यक पर्ने दोस्रो दर्जाको परिक्षा विभीन्न विदेशी भाषामा दिन…
फुकुओकामार्च २४मिति २०२४ अप्रिल ६ तारीकका दिन फुकुओकाको तेन्जीन च्युओ पार्कमा आयोजना हुन लागेको ११ औं नेपाल फेस्टीबल फुकुओकामा दोस्रो नेपाल आइडल विजेता रवि ओडको साँगीतिक प्रस्तुती रहने भएको छ । उक्त फेस्टीबलमा ओडका साथ साथै चर्चित गायक तथा सर्जक…
फुकुओकामार्च २२गैर आवासीय नेपाली संघ (एनआरएनए) क्युस्युको संयोजकत्वमा क्युस्युमा अवस्थीत फुकुओका नेपाल सोसाइटी, मोना क्युस्यु, नेपाल जापान फेन्डसीप लायन्स क्लब, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक वर्ष नेपाली नयाँ वर्षको…
फुकुओका मार्च ८ विभीन्न उद्देश्यले नेपाल जान चाहाने जापानिज नागरीकहरुका लागी हाल सम्म भिसा प्रकियाका लागी नेपाल राजदुतावास टोकियो अथवा नेपालमा पुगी सकेपछि अराईभल भिसा एयरपोर्टमा रहेको अध्यागमन विभागबाट लिने प्रकिया रहेको थियो । विगत १० वर्ष अगी देखी अवैतनिक…
फुकुओकाफेबु्रअरी २९जापानको फुकुओका सहरमा २०२४ अप्रिल ६ तारीकका दिन आयोजना हुन लागेको ११ आंै नेपाल फेस्टीबल फुकुओकाको स्टल बुकिङ्ग अनलाइन मार्फत गर्ने गरी सुचना प्रकाशन भएको छ । फेबु्रअरी २६ तारीकबाट खुल्ला गरीएको बुकिङ्गको अन्तिम मिति मार्च ५ तारीक मंगलबार…
जापान फेबु्रअरी २८ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान क्षेत्रीय समिति नागोयाले आगामी मार्चदेखि अनलाइनमार्फत निःशुल्क जापानी भाषा कक्षा सञ्चालन गर्ने भएको छ। एनआरएनए जापानको संयोजन तथा ११ वटै क्षेत्रीय समितिको सहयोगमा निःशुल्क अनलाइन जापानी भाषा कक्षाका लागि…