समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
फुकुओका२०२४ अगष्ट १६म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान, क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा विगतका वर्षमा झै यस वर्ष पनि समर BBQ कार्यक्रम मिति २०२४ अगष्ट १५ तारीकका दिन जापानको फुकुओकामा भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभीन्न भिसामा क्युस्युमा…
फुकुओकाअगस्ट १४अहिलेको युवा पुस्तामा अत्यन्तै प्रख्यात नेपाली व्याण्ड जोन एण्ड र लोकल्सको जापान साँगीतिक टुरका क्रममा फुकुओकामा पनि कन्सर्ट आयोजना हुदै छ । फुकुओकाको इतिहासमै पहिलो पटक जम्काभेट गु्रपको आयोजनामा कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रम फुकुओकाको तेन्जीनमा रहेको…
फुकुओकाअगस्ट ०१ नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जसरी यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा “फुकुओका तिज फेस्टीबल २०२४” आयोजना गर्ने भएको छ । कार्यक्रम २०२४ अगस्ट ३१ तारीक शनिबारका…
२०२४ जुलाई २१फुकुओका१९९५ सालमा स्थापीत जापानको क्युस्यु क्षेत्रको फुकुओका सहरमा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था फुकुओका नेपाल सोसाइटी हाल गौरवमय २७ औं कार्यकालको मध्य भागमा पुगेको पावन अवसरमा २०२४ जुलाई २० तारीकका दिन दोस्रो साधारण सभा सम्पन्न भएको छ ।…
फुकुओका जुलाई १२ जापानी भाषा विद्यालय निसीनिहोन इन्टरनेशनल एजुकेशन एकेडेमी (मिनामी वार्ड, फुकुओका) लाई एक भियतनामी बिद्यार्थीलाइ बन्धक बनाइ मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको भन्दै अध्यागमन बिभागले उक्त बिद्यालयलाइ सेप्टेम्बर ७, २०२२ मा नयाँ अन्तराष्ट्रिय विद्यार्थीहरू स्वीकार गर्न प्रतिबन्ध लगाएको…
२०२४ जुलाई १३फुकुओका१९९५ सालमा स्थापीत जापानको क्युस्यु क्षेत्रको फुकुओका सहरमा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था फुकुओका नेपाल सोसाइटी हाल गौरवमय २७ औं कार्यकालको मध्य भागमा पुगेको सम्पुर्णमा अवगत गराउदछौ । स्थापना काल देखी २५ औं कार्यकाल सम्म १ वर्षे कार्यकाल…
टोकियोजुलाई २ जापानमा रहेका गुरुङ (तमु) हरु विच पारिवारीक भेटघाट लक्ष्य सहित तमुधीं जापानले जुन ३० तारिक आईतबार आयोजना गरेको बनभोज (BBQ) आईतबार सम्पन्न भएको छ । टोकियोको सिनगावा कु स्थित सेन्टर सिसाईड पार्कमा सम्पन्न भएको बनभोज कार्यक्रममा करिब ६…
टोकीयोजुन ३०बोहोरा फांट समाज जापानको आयोजनामा सम्पन्न भलिबल खेलमा सहभगिता जनाउन जापान आउनु भएका चर्चित भलिबल खेलाडी रेशम छन्त्याल लाई २०२४ जुन ३० तारीकका दिन एक कार्यक्रमका बिच जापान छन्त्याल संघले सम्मान गरेको छ । जापानको टोकियोमा चर्चित खेलाडी रेशम…
ओसाका, जापान स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराकासाथ विगत चार वर्ष देखि जापानको ओसाकामा निरन्तर रुपमा संचालन गर्दै आइरहेको फुटसल प्रतियोगिता अन्र्तगतको चौंथो बेनी एफसी फुटसल प्रतियोगीता २०२४ यस पटक भने आयोजक आफैले उपाधी हात पारेको छ । जुन १…
फुकुओकाअप्रिल २३जापानबासी तामाङ्ग समुदायको एकता तामाङ्ग भाषा, धर्म, संस्कृतिको संरक्षण एवं प्रवर्धनमा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ जापानको फुकुओकामा रहेनु भएका तामाङ्गहरु एकजुट हुने उद्देश्यले गठन भएको तामाङ्ग समाज जापान क्युस्यु क्षेत्रिय समितिको पाँचौ अधिवेशन यहि मिति २०२४ अप्रिल…