समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
फुकुओकाफेबु्रअरी २६गैर आवासीय नेपाली संघ (एनआरएनए) क्युस्युको संयोजकत्वमा क्युस्युमा अवस्थीत फुकुओका नेपाल सोसाइटी, आदीवासी जनजाती महासँघ क्युस्यु, मोना क्युस्यु, नेपाल जापान फेन्डसीप लायन्स क्लब, लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक वर्ष नेपाली नयाँ वर्षको अवसरमा आयोजना…
फुकुओकाफेबु्रअरी २४ फुकुओकामा रहेका क्लबहरुको आयोजनामा प्रत्येक महिना जस्तो आयोजना हुने फुटसल प्रतियोगीता अन्तर्गत केआइइसी इगल्स फुटबल क्लबको स्थापनाको ६औं वर्ष पुर्ण गरेको उपलक्ष्यमा दोस्रो फुकुओका फुटसल च्याम्पीयनसीप आयोजना यहि मिति २०२३ फेब्रुअरी २४ तारीकका भव्यताका साथ सम्पन्न भै सकेको…
टोकियो तमुधीं (गुन्मा,तोचोगि, ईबाराकी) क्षेत्रिय समितिले आईतबार अन्तरक्रिया कार्यक्रम सहित तमुधीं जापानको नवनिर्वाचित कार्यसमितिलाई तोचिगिमा सम्मान गरेको छ । तमुधी क्षेत्रिय समितिका अध्यक्ष बिराज गुरुङको अध्याक्षतामा सम्पन्न कार्यक्रममा तमुधीं जापानका अध्यक्ष हिमाली गुरुङ सहित नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, तमुधीं जापानका पूर्व…
फुकुओकाफेबु्रअरी १०फुकुओकामा क्रियाशील रही विभिन्न कार्यक्रमको आयोजना गर्दै आई रहेको फुकुओका नेपाल सोसाइटीको आयोजनाको आयोजनामा विगतका वर्षमा झै यस वर्ष पनि मिति २०२४ फेबु्रअरी १० तारिकका दिन हाकाता स्टेसन नजिकैको हलमा नेपाली विधार्थीहरुको लागि स्युस्योकु सेमीनार भव्यताका साथ सम्पन्न भयको…
जनवरी २१फुकुओकागैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमिति क्युस्यु, फुकुओका नेपाल सोसाइटी, म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय कार्यसमिति क्युस्यु, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब, जनजाती महासंघ क्युस्युको संयुक्त आयोजना तथा फुकुओका सिटी, फुकुओका बाणिज्य दुताबास, फुकुओका योकातोपिया जाइदान…
२०२४ जनवरी २१जापान, फुकुओकामा क्रियाशील रही विभिन्न कार्यक्रमको आयोजना गर्दै आई रहेको फुकुओका नेपाल सोसाइटीको आयोजना यही मिति २०२४ फेबु्रअरी १० तारीक शनिबारका हाकाता स्टेशन नजिकैको हलमा नेपाली विधार्थीहरुको लागि स्युस्योकु सेमीनार हुने भयको छ ।२०२१ बाट सुरु गरिएको उक्त…
जापानजनवरी १७अध्ययन पछि हुने रोजगारीको सुनिश्चितता नहुनु, जागीर खानका लागी राजनीतिक सोर्शफोर्शको भर पर्न पर्नु र विदेशिदा भविष्य उज्ज्वल हुन्छ भन्ने विश्वास बलियो हुनुले नेपालबाट विध्यार्थीहरु वैदेशिक अध्ययनमा ओइरो नै लाग्ने गरेको देखिन्छ । यसका राम्रा तथा नराम्रा पक्षहरु होलान…
टोकीयोजनवरी १५ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा टोकियोको इतावासी वडाको खामीइतावासिमा म्याग्दी (मोना) फेस्टीबलको आयोजना हुने भएको छ । २०२४ अप्रिल २७ र २८ तारीकका दिन आयोजना हुने फेस्टीबलका लागी मोना जापानका कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको संयोजकत्वमा १५० सदस्यीय…
फुकुओकाडिसेम्बर २७नेपाली राजदुतावास टोकीयोको संचालन तथा एनआरएनए जापानको प्राविधिक सहयोगमा जापानको विभीन्न सहरमा संचालन भैरहेको दुतावासको राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती सेवा जनवरी २७, २८ र २९ तारीकमा संचालन गर्ने मिति तय भएसँगै प्रारम्भीक विवरण संकलन गर्नका लागी पहिलो…
डिसेम्बर १६फुकुओका फुकुओका नेपाल सोसाइटीद्धारा संचालीत सुख दुःख कोष र भुकम्प पिडीत सहयोगार्थ आयोजीत देउसी भैलो कार्यक्रमबाट संकलीत रकमबाट ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालको सहकार्यमा सहयोग वितरण गरीएको छ । फुकुओका नेपाल सोसाइटीको आर्थिक सहयोग र ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल को…