फुकुओका मार्च ८ विभीन्न उद्देश्यले नेपाल जान चाहाने जापानिज नागरीकहरुका लागी हाल सम्म भिसा प्रकियाका लागी नेपाल राजदुतावास टोकियो अथवा नेपालमा पुगी सकेपछि अराईभल भिसा एयरपोर्टमा रहेको अध्यागमन विभागबाट लिने प्रकिया रहेको थियो । विगत १० वर्ष अगी देखी अवैतनिक…









