फुकुओकाअक्टोबर ८गत बैशाखमा आएको फिल्म ‘जारी’भन्दा ठूलो ओपनिङ गर्न सक्ने फिल्मको रुपमा ‘पशुपति प्रसाद २ : भष्मे डन’लाई हेरिएको छ । गीतसंगीतले बढाएको हाइप, सशक्त स्टारकास्ट, सफल मेकर, सुपरहिट फिल्मको सिक्वेल आदि कारणले फिल्मको आक्रामक ओपनिङको प्रक्षेपण गरिएको हो ।…









