pramila-rokaya

क्योदाइ आइएमइबाट पैसा पठाउदा १ करोड जितीन प्रमिला रोकायाले

जापान सेप्टेम्बर २६ क्योदाइ रेमिटान्स र आइएमइ नेपालले संचालन गरेको आइएमए गरौ, करोडपति बनौ योजना अन्तरगत क्योदाइ रेमिटान्स जापानबाट पैसा पठाएका ग्राहकहरु मार्फत गरीएको लक्की ड्रबाट जापानको ओकिनावामा विध्यार्थी भिसामा रहनु भएकी श्री प्रमिला रोकायाले १ करोड रुपैया जित्नु भएको…

मोना क्युस्युले विजया दशमिको अवसरमा रक्तदान कार्यक्रम गर्ने

फुकुओकासेप्टेम्बर २४म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले नेपालीहरुको महान चाड विजया दशमी २०८१ को पावन अवसरमा फुकुओकामा अक्टोबर ५ तारीक शनिबारका दिन रक्तदान जिवनदान भन्ने मुल नारा सहीत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी मोना क्युस्युका संयोजक…

दोस्रो मोना क्युस्यु भलिबलको उपाधि जापानीज टिमलाई

फुकुओकासेप्टेम्बर १६म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा जापानको फुकुओका शहरमा ”स्वास्थ्यका लागी खेलकुद“ भन्ने मुल नाराका साथ म्याग्दी जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोगार्थ नाङ्गलो घर फुकुओकाको प्रमुख प्रायोजनमा दोस्रो मोना क्युस्यु भलिबल कप भव्यताका साथ सम्पन्न भएको…

एनआरएनए क्युस्युले पार्ट टाइम जब सेमिनार गर्ने

सेप्टेम्बर १०फुकुओका एनआरएनए क्युस्युले पश्चिमी जापानको क्युस्यु क्षेत्रमा आइ पार्ट टाइम काम नपाएर समस्यामा परीरहेका नेपाली विध्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले पार्ट टाइम जब सेमिनारको आयोजना गर्दैछ । कार्यक्रम २०२४ सेप्टेम्बर १५ तारीक सोमबारका दिन हाकाता सिमीन सेन्टरमा गर्ने भएको छ…

पुरुषोत्तम सिग्देल र काजल गुरुङ्गसँगै नाच्यो नागासाकी

नागासाकीसेप्टेम्बर ३(सम्झना कार्की) हिन्दु नेपालीहरुको महान पर्व तिज नजिकिए सँगै बिशेष कार्यक्रम सुरु हुन थालेका छन् । स्वदेश तथा बिदेशमा तिज पर्व लक्षित कार्यक्रमहरु दैनिक जसो हुन थालेका छन् । यतिबेला हाम्रो गाँउघर, समाज र देश पुरै तीजमय बनेको छ…

मोना जापानको तिज कार्यक्रम सम्पन्न

सेप्टेम्बर २जापानम्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान राष्ट्रिय कार्यकारी समितिको आयोजनामा तिज विशेष कार्यक्रम २०२४ जापानको टोकियोमा भव्यताका साथ सम्पन्न भएको छ । प्रत्येक वर्ष म्याग्देली तथा गैर म्याग्देली दिदीबहिनीहरुको उपस्थितीमा हाल विभीन्न पेसा व्यवसायमा जापानमा बसोबास गर्ने म्याग्देली दाजुभाईहरुले…

फुकुओका तिज फेस्टीबल २०२४ सम्पन्न

सेप्टेम्बर १फुकुओकानेपाली नारीहरुको महान पर्व हरीतालीका तिजको अवसरमा फुकुओका नेपाल सोसाइटीले आयोजना गरेको फुकुओका तिज फेस्टीबल २०२४ भव्यताका साथ सम्पन्न भएको छ । नेपालबाट आमन्त्रीत कलाकार समिक्षा अधिकारी, राम्जी खाँड र रुपा घर्ति मगरको साथमा फुकुओकामा बसोबास गर्नुहुने गायक तथा…

oita-nepal-festival

जापानको ओइटामा पहिलो पटक ओइटा नेपाल फेष्टिबल २०२४ हुदै

जापान/अगष्ट २८ सम्झना कार्की विदेशी भुमीमा नेपालीहरुको संख्यामा वृद्धि भएसँगै नेपाल र नेपाली तथा नेपाली पहिचान चिनाउनका लागी विभीन्न समयमा विभीन्न कार्यक्रमरुको आयोजना गरीदै आइएको छ । आफ्ना कला, संस्कृति, भेषभूषाबाट विदेशीहरुमाझ नेपालको सिंगो पहिचान दिनका लागि उनीहरुले विदेशीभूमीमा आफ्नो…

जापानमा शक्तिशाली ताइफु नजीकीदै

अगष्ट २८फुकुओकाताइफु नम्बर १० जापानमा यस समयमा आउने ताइफुहरु मध्ये अत्न्तै शक्तिशाली मानिएको ताइफु पश्चिमी जापानको नजिकीदै गर्दा विभीन्न समस्याहरु उत्पन्न हुन सक्ने अनुमानहरु गरीएको छ । मौसम पुर्वानुमान शाखाका अनुसार अगष्ट २९ तारिकदेखि ३० तारिकको मध्याह्न सम्ममा क्युसु रहने…

फुकुओकामा आठौं समर कपको तयारी अन्तीम चरणमा

अगस्ट २२फुकुओकाफुकुओकामा आठौं समर कप मिति २०२४ सेप्टेम्बर ७ मा हुने भयको छ । विगत ९ वर्ष अगाडि जापानको फुकुओकामा श्री गणेश खुकुरी कल्वले सुरु गरेको हालको फुकुओकाकै सर्वोकृष्ट पुरस्कार राशीको फुटसल आयोजनाको तयारी अन्तिम चरणमा पुगेको जानकारी कल्बका म्यानेजर…