無料イラスト【イラストAC】pramila-rokaya

जापान

सेप्टेम्बर २६

क्योदाइ रेमिटान्स र आइएमइ नेपालले संचालन गरेको आइएमए गरौ, करोडपति बनौ योजना अन्तरगत क्योदाइ रेमिटान्स जापानबाट पैसा पठाएका ग्राहकहरु मार्फत गरीएको लक्की ड्रबाट जापानको ओकिनावामा विध्यार्थी भिसामा रहनु भएकी श्री प्रमिला रोकायाले १ करोड रुपैया जित्नु भएको छ ।

२०२३ सेप्टेम्बर १९ बाट २०२४ सेप्टेम्बर १६ सम्म संचालन गरीएको क्याम्पेनको अन्तीम नतिजा २०२४ सेप्टेम्बर २४ तारीकका दिन आइएमइ नेपालको आधीकारीक पेजबाट लाइभ मार्फत गरीएको थियो ।

क्योदाइ रेमिटान्स र आइएमइले अन्य विभीन्न समयमा पनि जापानमा हुने कार्यक्रमहरुमा नेपाल र नेपालीका लागी सहयोग गर्दै आइरहेको छ । साथै नेपाली चाडपर्व तथा मासीक रुपमा पनि लक्की ड्रबाट उपहार तथा नगद पुरस्कार पनि वितरण गर्दै आइरहेको छ ।

写真素材無料【写真AC】
, , ,
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *