फुकुओका जनवरी १८ विगत केहि वर्ष देखि जापानमा नेपालीहरूको सङ्ख्या बढे सँगै नेपालीहरूको अत्यधिक बसोबास रहेको क्युस्यु क्षेत्रमा पनि नेपालीहरु दिन प्रतिदिन बढ्दै गईरहेको छन । संख्या बढे सँगै राम्रा पक्ष र नराम्रा पक्ष हुनु स्वाभाविक नै हो । क्युस्यूमा…
फुकुओका जनवरी १८ विगत केहि वर्ष देखि जापानमा नेपालीहरूको सङ्ख्या बढे सँगै नेपालीहरूको अत्यधिक बसोबास रहेको क्युस्यु क्षेत्रमा पनि नेपालीहरु दिन प्रतिदिन बढ्दै गईरहेको छन । संख्या बढे सँगै राम्रा पक्ष र नराम्रा पक्ष हुनु स्वाभाविक नै हो । क्युस्यूमा…
जनवरी १६फुकुओका परिमार्जित सडक ट्राफिक ऐन कार्यान्वयनको मितिबारे गत वर्ष डिसेम्बर २० तारीक बसेको मन्त्रिपरिषद्को बैठकले २०२३ अप्रील १ तारीक देखि सबै साइकल यात्रुले अनिवार्य हेल्मेट लगाउने निर्णय पारीत गरेको थियो । १३ वर्ष मुनिका बच्चाहरु को लागी हाल पनि…
जनवरी ४ फुकुओका जापानको क्युस्युमा क्रियाशील संघ संस्थाहरुको संयुक्त आयोजनामा र वाणिज्य दूतावास फुकुओकाको विशेष सहयोग "जापानवासी नेपालीहरुको अवस्था, समस्या र समाधानका उपायहरुमा राजदूतावासको भूमिका" विषयक बृहत अन्तरक्रिया कार्यक्रममा जनवरी ६ तारिकका दिन हुन लागेको जानकारी वाणिज्य दूतावास सचिव दीपक…
फुकुओका२०२२ डिसेम्बर २८ “हाम्रो गाँउ हाम्रो ठाँउ, हातेमालो गरी समृद्ध बनाऔ” भन्ने मूल नाराका साथ स्थापित NPO 法人 गलकोट समाज जापानको आयोजना, प्रभु बैंकसंगको सहकार्यमा गलकोट क्षेत्रमा स्वास्थ्य क्षेत्रका लागि सहयोगार्थ आयोजीत ‘सॉंगीतिक धमाका २०२३’ को पहिलो कार्यक्रम जापानको फुकुओका…
डिसेम्बर १७फुकुओका युवालाई रोजगार र बालबालीकालाई शिक्षा भन्ने मुल नाराका साथ विगत १८ वर्ष देखी जापानको फुकुओका शहरमा संचालीत ओनो गुरुप कम्पनीको सहयोगमा सन २०१९ बाट संचालीत ओनो नेपालले नेपालको विभीन्न क्षेत्रमा गरी करीब ८० जना बालबालीकाहरुलाई छात्रवृती वितरण गरेको…
फुकुओका२०२२ डिसेम्बर २१ अँग्रेजी नयाँ बर्ष २०२३ को अबसर मा नेपाल आदिबादी जनजाति महासंघ जापानको आयोजनामा नेपालका चर्चित गायक राजेश पायल राईको जापान टुर २०२३ कार्यक्रम गरिने भएको छ । राष्ट्रिय आबिष्कार केन्द्रको सहयोगार्थ आयोजना गर्न लागिएको कार्यक्रमको तयारी तिब्र…
फुकुओकाडिसेम्बर १७ फुकुओकामा रहेका क्लबहरुको आयोजनामा प्रत्येक महिना जस्तो आयोजना हुने फुटसल प्रतियोगीता अन्तर्गत केआइइसी इगल्स फुटबल क्लबको स्थापनाको ५औं वर्ष पुर्ण गरेको उपलक्ष्यमा फुकुओका फुटसल च्याम्पीयनसीप आयोजना यहि मिति २०२३ फेब्रुअरी ४ तारीकका दिन गर्न लागीएको जानकारी क्लबका म्यानेजर…
डिसेम्बर ८फुकुओका गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमिति क्युस्यु, फुकुओका नेपाल सोसाइटी, हाम्रो नेपाल हामी नेपाली अभियान, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब, जनजाती महासंघ क्युस्युको संयुक्त आयोजना तथा फुकुओका सिटी, फुकुओका बाणिज्य दुताबास, फुकुओका योकातोपिया जाइदान र फुकुओका अध्यागमन…
फुकुओकाडिसेम्बर ८ विगतदेखि नै हरेक नया वर्षहरुमा सांगीतिक कार्यक्रम गर्दै गल्कोट समाज जापानले विगतका २ वर्षमा कोभिड १९ को महामारीका कारण कार्यक्रम गर्न नसकेकोमा यस वर्ष जापानको चारवटा शहरमा व्यापक तयारीका साथ चर्चित कलाकारको उपस्थितिमा कार्यक्रम गर्न लागिएको हो ।…
फुकुओका२०२२ डिसेम्बर ८ स्थापना कालबाट नै विभीन्न सामाजीक क्षेत्रमा क्रियाशिल रुपमा विभीन्न कार्यंक्रमहरु गर्दै आइरहेको संस्थाले स्थापना कालको सातौ वर्षमा प्रवेश गरेको पावन अवसरमा छैटौ चार्टर नाइट कार्यक्रम फुकुओकाको हाकातामा अवस्थीत नमस्ते हाकाता रेस्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको छ ।…