फुकुओका२०२२ डिसेम्बर २नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबले चाटर नाइटको उपलक्ष्यको सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन ग्रिन बर्ड फुकुओका संगको सहकार्यमा डिसेम्बर १ तारीकका दिन फुकुओकाको तेन्जीन सहरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको कुरा लायन्स क्लबका अध्यक्ष भागीरथ पौडेलले जानकारी दिनु भयो ।…









