फुकुओका
मार्च ११
स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ फुकुओका क्रिकेट क्लबको आयोजनामा क्युस्युबासी नेपालीहरु बिच मेलमिलाप तथा भाइचारा वृद्धि गर्ने उदेश्यले दोस्रो क्युस्यु क्रिकेट कप २०२५ को आयोजना २०२५ मे महिनाको ५ र ६ तारीकका दिन गान्नोसु रिक्रिएनस सेन्टर भएको खेल मैदानमा गर्ने गरी तयारी अगाडी बढाएको जानकारी क्लब म्यानेजर मिराज सेडाईले बताउनु भयो ।
पहिलो संस्करण भव्यताका साथ सम्पन्न भएकोले दोस्रो संस्करण पनि आयोजना गर्ने उर्जा मिलेको र दोस्रो संस्करणमा क्युस्युकै सर्वाधिक धन राशीको प्रतियोगिता गर्ने गरी तयारी गरीरहेको र विस्तृत जानकारी छिटै नै दिने पनि म्यानेजर सेडाईले बताउनु भयो ।

, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *