स्पेस एक्स एफसीले उचाल्यो दशौ समर कपको उपाधी

फुकुओकासेप्टेम्बर ६फुकुओकाको इतिहासमा निरन्तर फुटसल प्रतियोगीता गर्दै आइरहेको श्री गणेश खुकुरी एफसीको आयोजनामा सम्पन्न दशौ समर कप २०२६को उपाधी स्पेस एक्स एफसीले हात पारेको छ । जापानको विभीन्न स्थानका ३२ वटा टिमको सहभागीता रहेको उक्त प्रतियोगीतामा आयोजक श्री गणेश खुकुरी…

भोटेकोशी बाढी पिडीतलाई फुनेसोद्धारा २,००,८५८ सहयोग

फुकुओकासेप्टेम्बर १फुकुओेकाको पुरानो संस्था फुकुओका नेपाल सोसाइटीले २०८३ भाद्र १० गतेका दीन भोटेकोसी नदीमा आएको बाढी प्रभावीतहरुलाई सहयोग स्वरुप नेपाली रुपैया २,००,८५८ (अक्षरुपी दुइ लाख आठ सय अन्ठाउन्न रुपैया) प्रधान मन्त्री राहात कोष मार्फत सहयोग गरेको कुरा फुकुओका नेपाल सोसाइटीका…

दशौं समर कप फुकुओकाको विजेताले ६,२२,२२२ पुरस्कार पाउने

फुकुओकाअगस्ट २० श्री गणेश खुकुरी एफसीको आयोजनामा जापानको फुकुओकामा १० औं समर कप फुटसल प्रतियोगीता हुने भएको छ। सेप्टेम्बर ५ तारिख अर्थात भदौ २० गते शनीबारका दिन डिनोज क्लब (Dino’s Club)को खेल मैदानमा हुने प्रतियोगितामा मुख्य प्रायोजकको रूपमा स्माइल्स मोबाइल…

जापानको फुकुओकामा २५७०औँ बुद्ध जयन्ती विशेष कार्यक्रम आयोजना हुँदै

फुकुओकाअप्रिल ३०२५७०औँ बुद्ध जयन्तीको पावन अवसरमा जापानको फुकुओकामा फुकुओका नेपाल सोसाइटीको आयोजनामा बुद्ध जयन्ती विशेष कार्यक्रम नानजोइन टेम्पल फुकुओका सासागुरीमा आयोजना हुने भएको छ। उक्त कार्यक्रममा फुकुओका नेपाल सोसाइटीले फुकुओकामा बसोबास गर्ने नेपालीहरुलाई सहभागीताका लागी आधीकारीक फेसबुक पेजबाट आह्वान गरेको…

फुकुओकामा माघेसक्रान्ति सांस्कृतिक कार्यक्रम हुने

फुकुओकाजनवरी १२विगतका समयबाट नै माघे सक्रान्तिको अवसरमा विभीन्न कार्यक्रमहरु गर्दै आइरहेको नेपाल मगर संघ जापान क्षेत्रिय कार्यसमिति क्युस्युले यस वर्ष पनि माघे सक्रान्तिको अवसरमा माघे सक्रान्ति सांस्कृतिक कार्यक्रमको आयोजना २०२६ जनवरी १६ तरीक शुक्रबारका दिन फुकुओकाको भोडो लजमा गर्न लागेको…

जापान सरकारले भिसा प्रकियाको शुल्क वृद्धि गर्ने सम्भावना

फुकुओकानोभेम्बर २१जापान सरकारले आउने वर्षभित्रै जापानमा बसेका विदेशीहरूको बसोवास प्रक्रियाको सेवा शुल्कलाई युरोप, अमेरिका बराबर महँगो बढाउने नीतिलाई निश्चित गरेको छ। यसका लागि आवागमन नियन्त्रण तथा शरणार्थी मान्यता कानुन (入管法) संशोधन प्रस्ताव आगामी नियमित संसदमा प्रस्तुत गर्ने तयारी भइरहेको छ।…

बीमा शुल्क तिर्न ढिलो गर्ने विदेशीहरूका लागि बसोबास अनुमति नवीकरण नगर्ने प्रणाली लागू हुने

२०२५ नोभेम्बर ४ जापान स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयकाे सुचना अनुसार जापान सरकारले राष्ट्रिय पेन्सन (年金) र राष्ट्रिय स्वास्थ्य बीमाको (健康保険) बीमा शुल्क तिर्न ढिलो गर्ने र तिर्न आग्रह गरे पनि बेवास्ता गर्ने विदेशीहरूलाई लक्षित गरी, सन् २०२७ जुनदेखि बसोबास…

कुमामोतो क्रिकेट क्लबले तिहार नाइट कार्यक्रम गर्ने

फुकुओकाअक्टोबर १२कुमामोतो क्रिकेट क्लबले नेपालीहरुको महान पर्व दिपावलीको अवसरमा तिहार नाइट कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम कुमामोतोको साकुरामाचिमा रहेको हलमा आयोजना गर्ने आयोजकले बताउनु भएको छ । कार्यक्रममा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान, लाइभ प्रस्तुति, देउसी भैलो र कल्चर…

एनआरएनए क्युस्युले दशैको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

फुकुओकासेप्टेम्बर २४गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापान क्षेत्रिय कार्यसमिति क्युस्युले नेपालीहरुको महान चाड विजया दशमी २०८२ को पावन अवसरमा फुकुओकामा यहि सेप्टेम्बर २८ तारीक आइतबारका दिन डिनर सङ्गै शुभकामना आदानप्रदान कार्यक्रम फुकुओकाको हाकाता स्टेसन नजिकै रहेको गाउले रेस्टुरेन्ट…

सुदूरपश्चिमेली नेपाली समाज क्युस्यू पाँचौ अधिवेशन अक्टोबर ५मा

२०२५ सेप्टेम्बर २२फुकुओका, सुदूरपश्चिमेली नेपाली समाज, जापान क्युस्यू क्षेत्रिय समितिले पाँचौ अधिवेशन फुकुओका सहरमा यही २०२५ अक्टोबर ५ तारिक (आइतबार)का दिन गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको संस्थाका संयोजक कविराज अवस्थीले जानकारी दिनुभयो । (सुदूरपश्चिमका लागि सुदुरपस्चिमेली) भन्ने मुलनाराका साथ…