無料イラスト【イラストAC】

जापान
फ्रेबुअरी ५
जापानको अध्यागमन विभागबाट दिइने सेवाहरु (जस्तै : भिसा थप, भिसा परिवर्तन सम्बन्धी कार्य) को शुल्क २०२५ अप्रिल १ तारीकबाट वृद्धि हुने भएको छ । हाल सम्म भिसा थप तथा भिसा परिवर्तन गर्दा लिइदै आएको सेवा शुल्क ४,००० येनबाट वृद्धि भएर ६,००० हुने भएको छ । अन्य सेवा शुल्कहरु पनि वृद्धि हुनेछन ।
यो नियम अप्रिल १ तारीक भन्दा पछाडी प्रकिया गर्ने विदेशीहरुमा लागु गरीने छ । मार्च महिनाको अन्त्य सम्ममा प्रकिया पुरा गरेको अवस्थामा रिजल्ट अप्रिल पछाडी आए पनि परिवर्तत हुनु भन्दा पहिलाको शुल्क लिइने छ । यो जानकारी जापान अध्यागमन विभागको आधीकारीक होमपेजबाट लिइएको हो ।

写真素材無料【写真AC】
, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *