m0na-kyushu

मोना क्युस्यूको तेस्रो अधिबेसन हुने

फुकुओका २०२५ फेब्रुअरी ६ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय समिति क्युस्युको तेस्रो अधिबेसन मिति २०२५ फेब्रुअरी २३ तारिक आईतबारका दिन फुकुओकाको मीनामि सिमिन सेन्टर हलमा गर्न लागिएको जानकारी संस्थाका संयोजक दिपक बिकले बताउनु भयो । म्याग्दी जिल्लामा स्थायी…

जापानको अध्यागमन विभागले शुल्क वृद्धि गर्ने

जापानफ्रेबुअरी ५जापानको अध्यागमन विभागबाट दिइने सेवाहरु (जस्तै : भिसा थप, भिसा परिवर्तन सम्बन्धी कार्य) को शुल्क २०२५ अप्रिल १ तारीकबाट वृद्धि हुने भएको छ । हाल सम्म भिसा थप तथा भिसा परिवर्तन गर्दा लिइदै आएको सेवा शुल्क ४,००० येनबाट वृद्धि…

सुपर एट एफसीले उचाल्यो सातौ खुकुरी कपको उपाधी

फुकुओकाफेबु्रअरी ३फुकुओकाको इतिहासमा हाल सम्मको सर्वाधिक पुरुस्कार राशिको सातौ खुकुरी एफसी रनिङ्ग कप २०२५को उपाधी सुपर एट एफसीले हात पारेको छ । जापानको विभीन्न स्थानका २४ वटा टिमको सहभागीता रहेको उक्त प्रतियोगीतामा श्री गणेश खुकुरी एफसिलाई प्रतिस्प्रधात्मक रुपमा १–० ले…

फुकुओकामा कम्बीनीको प्लास्टीक सिधै फोहोरमा फाल्न मिल्ने नयाँ नियम लागु

फुकुओकाजनवरी ६फुकुओका सिटी भित्रका कम्बीनी तथा सुपर मार्केटहरुको काउन्टर छेउमा राखीएका रातो प्लास्टीक के होला भनि कौतुहलता भएको छ भने बुझि राख्नुहोस । उक्त प्लास्टीक फुकुओका सहरको विभीन्न कम्बीनी तथा सुपर मार्केटबाट सामान हालेर ल्याइ सिधै फोहोर फाल्ने प्लास्टीकको रुपमा…

ओकिनावामा दोस्रो नेपाल फेस्टिवल हुने

जापानडिसेम्बर २६गैर आवासीय नेपाली संघ जापान क्षेत्रिय कार्यसमिति ओकीनावाको आयोजनामा दोस्रो नेपाल फेस्टिवल ओकिनावा २०२५ फेबु्रअरी २३ तारीकका दिन ओकिनावाको उमि सोरा पार्कमा आयोजना गर्न लागीएको छ । जापानमा दिनहुँ जसो नेपालीहरुको चाप बढेसँगै विभिन्न सहरहरुमा नेपाल फेस्टिवल गरी नेपाल…

मोना शिजुओका गोल्ड कपको तयारी तिव्र

जापानडिसेम्बर १६आगामी अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय कार्यसमिति सिजुओकाको आयोजना र मोना जापान लगायत अन्य क्षेत्रिय समितिहरुको सहयोगमा मोना शिजुओका गोल्ड कपको तयारी तिव्र रुपमा अगाडी बढीरहेको छ । जनवरी १२ तारिखका…

एनआरएनए क्युस्युले रक्तदान कार्यक्रम गर्ने

फुकुओकानोभेम्बर २८गैर आवसीव नेपाली संघ (एनआरएनए) जापान क्षेत्रिय कार्यसमिति क्युस्युले फुकुओकामा डिसेम्बर ८ तारीक आइतबारका दिन रक्तदान जिवनदान भन्ने मुल नारा सहीत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी एनआरएनए क्युस्युका संयोजक भिम बहादुर गुरुङ्गले बताउनु भयो । देशमा होस या…

१२ औं नेपाल फेस्टिवल फुकुओका २०२५ अप्रिल १२ र १३ मा हुने

फुकुओकानोभेम्बर २७फुकुओका नेपाल सोसाइटी (फुनेसो) को संयोजकत्वमा क्युस्युमा अवस्थीत गैर आवासीय नेपाली संघ (एनआरएनए) क्युस्यु, आदीवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लब लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक…

सातौ ओहासी कप तथा भाग्यसाली चिठा कार्यक्रम नोभेम्बरमा हुने

फुकुओका२०२३ अक्टोबर १९सातौ ओहासी कप मिति २०२४ नोभेम्बर २३ सनिबारमा हुने भयको छ । विगतका ८ वर्ष अगाडीबाट सुरुवात भएको ओहासी कप कोराना भाइरसका कारण १ ओटा सस्करण गर्न नसकेको र यसपाली पनि आयोजना गर्न लागेको कार्यक्रमका म्यानेजर सन्देस केसीले…

नेपालीहरुको महान पर्व बिजया दशमी सुरु आज घटस्थापना

अक्टोबर ३फुकुओकानेपालीहरुको महान पर्व बडादशैं आज पहिलो दिन घटस्थापनाबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ ।बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ…