समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
२०२२ अक्टोबर १३फुकुओका, मिति २०२२ जुन ३० तारीकबाट सेप्टेम्बर ३० सम्म संचालन गरेता पनि धेरै मानिसहरुले नबनाएका कारण फेरी ३ महिना म्याद थप गरी डिसेम्बर ३० सम्म यस अभियानमा जापान सरकारबाट माइ नम्बर बनाई प्रयोग गर्ने ग्राहकका लागी डिजीटल माध्यमबाट…
२०२२ अक्टोबर १०फुकुओका,जापानको फूकुओकामा क्रियाशील रुपमा विभीन्न कार्य गरीराखेको सारंगी फुकुओकाको आयोजनामा यहि मिति २०२२ अक्टोबर १० मा स्याडोज व्यान्डको प्रस्तुती भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । सन् १९९७ मा नेपालको चितवनबाट साँगीतिक क्षेत्रमा सुन हाम्रो सानो आवाज…
२०२२ अक्टोबर ९फुकुओका,२००३ अक्टोबर ११ तारीकका दिन नेपालीका लागी नेपाली भन्ने मुल नाराका साथ उपेन्द्र महतोको सकृयतामा स्थापना भएको यस गैर आवासीय नेपाली संघ हाल १९ औं वर्षमा आइपुग्दा स्वदेशमा होस या विदेशमा नेपालीहरुको सहयोगमा लागी परीरहेको सबैमा अबगत नै…
२०२२ अक्टोबर ०७ फुकुओका, सुदूरपश्चिमेली नेपाली समाज, जापान क्युस्यू क्षेत्रिय समितिले चौथो अधिवेशन फुकुओका सहरमा यही २०२२ अक्टोबर १५ तारिक (शनिबार)का दिन गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको संस्थाका सचिव कविराज अवस्थीले जानकारी दिनुभयो । `सुदूरपश्चिमका लागि सुदुरपस्चिमेली` भन्ने मुलनाराका…
२०२२ अक्टोबर ६फुकुओका, जापानी भाषा विद्यालय निसीनिहोन इन्टरनेशनल एजुकेशन एकेडेमी (मिनामी वार्ड, फुकुओका) लाई एक भियतनामी बिद्यार्थीलाइ बन्धक बनाइ मानव अधिकारको गम्भीर उल्लङ्घन गरेको भन्दै अध्यागमन बिभागले उक्त बिद्यालयलाइ नयाँ अन्तराष्ट्रिय विद्यार्थीहरू स्वीकार गर्न प्रतिबन्ध लगाएको थियो । उक्त निर्णयलाई…
२०२२ अक्टोबर ५ फुकुओका, नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा जापानको फुकओका सहरमा अवस्थित फुकुओका वाणिज्य दूतावासमा विजया दशमीको दिनमा भब्यताका साथ दसैंकाे टिका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा अवैतनिक वाणीज्य दुतावास प्रमुख वाणिज्य दुत…
२०२२ अक्टोबर ३ जापान, म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले नेपालीहरुको महान चाड विजया दशमीको पावन अवसरमा फूलपातीको दिन पारी फुकुओकामा अक्टोबर २ तारीक आइतबारका दिन रक्तदान जिवनदान भन्ने मुल नारा सहित रक्तदान कार्यक्रम सम्पन्न भएको जानकारी…
२०२२ अक्टोबर २ फुकुओका नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा फुकुओकामा नेपालको राष्ट्रिय खेल भलिबल प्रतियोगिता भएको छ । विगत २ वर्ष अगाडी स्थापना भई विभिन्न खेल क्षेत्रमा अग्रसर सुपर एट भलिबल क्लबको आयोजनामा क्यूस्यूकाे तोसु सहरमा फुकुओका केन…
२०२२ सेप्टेम्बर २७फुकुओका, नेपालीहरुको महान पर्व विजयादशमीको सुरुवातासँगै देश तथा विदेशमा हुने नेपालीहरुमा दशैको रौनक छाइसकेको छ । यस सँगसँगै परदेशमा रहनुहुने नेपालीहरुको नेपाल फर्कीने चाप पनि दीनानुदीन बढीरहेको छ । यसै अवसरमा जापानको फुकुओकामा अवस्थीत अवैतनिक नेपाली वाणिज्य दुतावासको…
२०२२ सेप्टेम्बर २८फुकुओका, गैर आवासीय नेपाली सँघ जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा शुभकामना आदानप्रदान तथा डिनर कार्यक्रम मिति २०२२ अक्टोबर ४ तारीक मंगलबार बेलुका ६ बजेबाट आयोजना गर्न लागेको कुरा एनआरएनए क्युस्युका उप…