समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
फुकुओका २०२२ नोभेम्बर २ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय समिति क्युस्युकाे दोस्रो अधिबेसन मिति २०२२ नोभेम्बर १३ तारिक आईतबारका दिन फुकुओकाको मीनामि सिमिन सेन्टर हलमा गर्न लागिएको जानकारी संस्थाका संयोजक उज्ज्वल बानियाँले बताउनु भयो । म्याग्दी जिल्लामा स्थायी…
अक्टोबर २७, २०२२फुकुओकाफुकुओका सहरमा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था फुकुओका नेपाल सोसाइटीले विगतका वर्षमा जस्तै यो वर्ष पनि हिन्दुहरुको दोस्रो महान चाड शुभ दिपावलीको अवसरमा सामुहिक देउसी भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको जानकारी संस्थाका अध्यक्ष माधव सिग्देलले दिनुभयो ।…
२०२२ अक्टोबर २३फुकुओकापाचौ ओहासी कप फुटसल प्रतियोगीता तथा भाग्यसाली चिठ्ठा कार्यक्रम मिति २०२२ अक्टोबर २२ तारीकका दिनमा फुकुओकाको माचुसिमामा भव्यताका साथ सम्पन्न भयको छ । विगत ६ वर्ष अगाडि जापानको फुकुओकाको ओहासीमा बसोबास गर्ने नेपालीहरुले गठन गरेको ओहासी क्लबले संचालन…
२०२२ अक्टोबर २३फुकुओकाजापानको फुकुओका सहरले वच्चा अवस्थामा विभीन्न कारणले जुनियर हाइ स्कुलको पढाइ गर्न नसकेका व्यक्तिहरुलाई मध्यनजर गर्दै रात्रीकालीन किबो जुनियर हाइ स्कुल संचालन गर्ने भएको छ । २००८ अप्रील १ तारीक भन्दा पहिला जन्म भएका फुकुओका शहरमा आधारभुत निवासी…
२०२२ अक्टोबर २०फुकुओकानेपाल जापान फेन्डसीप लायन्स क्लबले यस वर्ष पनि अन्य लायन्स क्लबहरुसंगको सहकार्यमा देउसी भैलो कार्यक्रम २०२२ फुकुओकाको हाकातामा अवस्थीत श्री गणेश रेस्टुरेन्टमा यहि २०२२ अक्टोबर २५ मा गर्न लागेको जानकारी सहित उक्त कार्यक्रमले परदेशमा भए पनि नेपालीहरुको दोस्रो…
२०२२ अक्टोबर १८फुकुओका१९९५ सालमा स्थापीत जापानको क्युस्यु क्षेत्रको फुकुओका सहरमा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था फुकुओका नेपाल सोसाइटी हाल गौरवमय २६ औं कार्यकालको दोस्रो वर्षको मध्य भागमा पुगेको सम्पुर्णमा अवगत नै छ । स्थापना काल देखी २५ औं कार्यकाल सम्म…
२०२२ अक्टोबर १६फुकुओका, १९९५ सालमा स्थापीत जापानको क्युस्यु क्षेत्रको फुकुओका सहरमा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था फुकुओका नेपाल सोसाइटीले विगतका वर्षमा जस्तै यो वर्ष पनि हिन्दुहरुको दोस्रो महान चाड शुभ दिपावलीको अवसरमा सामुहिक देउसी भैलो कार्यक्रम गर्न लागेको जानकारी संस्थाका…
२०२२ अक्टोबर १६फुकुओकासुदूरपश्चिमेली नेपाली समाज, जापान क्युस्यू क्षेत्रिय समितिले चौथो अधिवेशन फुकुओका सहरमा यही २०२२ अक्टोबर १५ तारिक शनिबारका दिन सम्पन्न भएको छ । ‘सुदूरपश्चिमका लागि सुदुरपस्चिमेली’ भन्ने मुलनाराका साथ गठन भयको संस्थाले विश्वका विभिन्न देश लगायत जापानको विभिन्न सहरमा…
२०२२ अक्टोबर १५फुकुओका, म्हपुजा चन्द्रमानक नेपाल सम्वत् अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो ।नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरुको बाहूल्यता पाइन्छ, म्ह को शाब्दीक अर्थ चाँही देह या शरीर भन्ने बुझाउँदछ र यस अर्थमा म्ह पूजाको अर्थ आफ्नो देहप्रतिको आदरयूक्त याचना हो । आजको दिन आत्मवोध गराउने अनि सजिवताको आभाष गराउने दिन पनि हो नेवारी भाषामा म्हं शब्दको प्रयोग र ईतिहास केलाउँदै जाने हो भने यसको प्रयोग उपसर्ग र प्रत्ययका रुपमा ब्यापक रुपमा वोलिचालीका वाक्याशंहरुमा प्रयोग भएको पाइन्छ । जस्तै छित म्ह फुला ? अर्थात तपाईलाई सञ्चै छ ? म्ह फु अर्थात सञ्चै छ म्ह मफु अर्थात् सञ्चो छैन म्ह अर्थात देहवाचक अनि चेतना प्रदायक शब्द, चेतना नभएका अनि जड वस्तुहरुमा म्ह को प्रयोग हुँदैन । यसैचेतना अनि स्व-तत्वलाई उजागर गर्दै नेवार समुदायमा आज म्हपूजा मनाउने चलन रहेको छ । नेवारी समूदायमा आफ्नै शरीर भित्रको चेतना प्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ । शरीरमा शान्ति नभइकन शान्ति नहुने विश्वास अनुरुप आजको दिन अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डप माथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाईन्छ ।…
तिहारतिहार हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ…