समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
दशै चाड के हो दशैं एउटा एस्तो चाड हो जुन कि परापुर्वकालमा नेपालबाट सुरु भएको थियो। नेपालीहरुलाई दशैको कुरा गर्नासाथ वर्षकै सबैभन्दा रमाइलो दिन या चाडको रुपमा मनमा लड्डु फुट्न सुरु हुने गर्दछ । दशैंलाइ नेपालको सबैभन्दा महत्त्वपूर्ण चाड मध्ये…
जापान२०२२ सेप्टेम्बर २४ जापानको कुमामोतो शहरमा बसोबास गरी जापानको पहाडमा नेपाल र नेपालीको पहिचान बुद्धको सालीक निर्माणमा आफ्नो पसिना बगाउदै नेपाल र नेपालीलाई चिनाउदै आउनुभएका कवि मन्जुल मितेरीले जापानको व्यस्त समयका बाबजुत पनि नेपाली साहित्य क्षेत्रमा दिनु भएको निरन्तरताको एक…
फुकुओका२०२२ सेप्टेम्बर २४ पाँचौ ओहासी कप मिति २०२२ अक्टोबर २२ सनिबारमा हुने भयको छ । विगतका ६ वर्ष अगाडीबाट सुरुवात भएको ओहासी कप कोराना भाइरसका कारण १ ओटा सस्करण गर्न नसकेको र यस पाली नेपालीहरुको महान पर्व विजया दशमी तथा…
२०२२ सेप्टेम्बर २२ फुकुओका, नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा फुकुओकामा नेपालको राष्ट्रिय खेल भलिबल प्रतियोगिता हुने भएको छ । विगत २ वर्ष अगाडी स्थापना भई विभिन्न खेल क्षेत्रमा अग्रसर सुपर एट भलिबल क्लबको आयोजनामा क्यूस्यूकाे तोसु सहरमा फुकुओका…
२०२२ सेप्टेम्बर १ जापान, फुकुओकामा क्रियाशील रही विभिन्न कार्यक्रमको आयोजना गर्दै आई रहेको फुकुओका नेपाल सोसाइटीको आयोजना, फुकुओका केन अन्तराष्ट्रिय विधार्थी सपोर्ट सेन्टर, फुकुओका केन कोकुसाइ कोर्यू सेन्टरको सहयोग र क्युसुमा रहेका विभिन्न संघ संस्थाहरुको सह आयोजनामा मिति २०२२ सेप्टेम्बर…
२०२२ सेप्टेम्बर १२ जापान - फुकुओका सहरको नेपालीहरुको अत्यधिक बसोबास भयको क्षेत्र योशिजुका स्टेसनको नजिकै रहेको एसिया स्योतेनगाई (हाट बजार) भित्र शिव मन्दिर निर्माण गरि मन्दिर संगै १३ सय किलो तौल र १ सय ५८ सेन्टिमीटर अग्लो गणेशको मुर्ती प्रतिस्थापन…
फुकुओकामा छैटौँ समर कप मिति २०२२ सेप्टेम्बर १० मा फुकुओकाको माचुसिमामा भव्यताका साथ सम्पन्न भयको छ । विगत ७ वर्ष अगाडि जापानको फुकुओकामा श्री गणेश खुकुरी कल्वले सुरु गरेको हालको फुकुओकाकै सर्वोकृष्ट पुरस्कार राशीको फुटसल आयोजना गर्दै आइरहेको जानकारी कल्बका…
२०२२ सेप्टेम्बर ९जापान, सन् १९९७ मा नेपालको चितवनबाट साँगीतिक क्षेत्रमा सुन हाम्रो सानो आवाज भन्ने एल्बमबाट उदाएको चर्चित व्यान्ड आफ्नोे २५ औँ बार्षिक स्थापना कालको अवसरमा जापान भ्रमणमा आउन लागेको हो । दर्जनौ नेपाली आधुनिक एल्बमहरु बजारमा ल्याइ सकेको उक्त…
हाम्रो अभियान लोक संस्कृतिको सम्रक्षण स्रस्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन भन्ने भाब सहित आत्मसात गर्दै साथ २०१७ सालमा स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाको तेस्रो अधिवेशन यहि सेप्टेम्बर २५ तारिख आइतबारका दिन टोकियोको सोल्मारी मुरा हलमा…
२०२२ सेप्टेम्वर ७ फुकुओका/जापानमा बसोबास गर्ने नेपालीहरुको संख्या बढे सँगै नेपाली कला संस्कृतलाई आत्मसात गर्दै नेपालको कला संस्कृतिलाई जापानिज समुदायमा चिनाउने उदेश्यले जापानको विभिन्न सहरमा नेपाल फेस्टिवल भए सँगै विभिन्न सांस्कृतिक कार्यक्रम पनि सम्पन्न हुने गरेका छन् । त्यस्तै हालसालै…