typhoon-6

ताइफु ६ अगष्ट ९ तारीक बिहानमा फुकुओका क्षेत्रमा आइपुग्ने अनुमान

अगष्ट ८फुकुओकाताइफु नम्बर ६ अमामी शहरबाट करिब १५० किलोमिटर पूर्वमा ८ तारिख ०४:०० मा रहेको अनुमान गरिएको छ र यो सुस्त गतिमा उत्तरपश्चिमतर्फ सरिरहेको छ । यदि मौसम पुर्वानुमान शाखाका अनुसार अगष्ट ९ तारिकदेखि १० तारिकको मध्याह्न अघि क्युसुको उत्तरी भागमा…

mona nagoya

मोना नागोयाको तेस्रो अधिवेसन सम्पन्न

जापानअगष्ट ७म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति नागोयाको गौरवमय तेस्रो अधिवेशन २०२३ अगष्ट ६ तारीकका दिन भव्यताका साथ सम्पन्न भएको छ । उक्त अधिवेसनबाट सागर थापा बगालेको संयोजकत्वमा नया कार्यसमिति चयन भएको छ । उक्त समितिको उपसंयोजकमा हेमन…

सुरु भयो फुकुओका नेपाल फुटसल लिग

फुकुओकाअगष्ट ५फुकुओकामा खेलकुदको माध्यमबाट भाइचाराको अभिवृद्धी र स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नारा सहित फुकुओकामा अवस्थीत फुटसल क्लबहरुका बिच दोस्रो फुकुओका नेपाल फुटसल लिग २०२३ अगष्ट ५ तारीकबाट सुरुवात भएको छ । लिग चरणको पहिलो दिनको खेलमा गोनीन फुटबल क्लब,…

funeso-teej-programme

फुनेसो तीज विशेष कार्यक्रम सेप्टेम्बर १७ मा हुने

फुकुओका अगष्ट १ नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जसरी यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा “फुनेसो तीज विशेष कार्यक्रम २०२३” आयोजना गर्ने भएको छ । कार्यक्रम यहि सेप्टेम्बर १७…

एनआरएनए जापानको सदस्यमा क्युस्युका ज्योती केसीको उमेदवारी

फुकुओकाजुलाई २८विगत ११ वर्षदेखि जापानको फुकुओकामा बसोबास गर्दै आएका युवा व्यवसायी ज्योति केसीले आउँदै गरेको गैर आवासीय नेपाली संघ जापानको अधिवेशन (२०२३–२०२५) का लागि सदस्य पदमा उम्मेद्वारी दिनुभएको छ । एनआरएनएमा विगतदेखि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी रहेका केसीले सन्…

Arjun dai

एनआरएनए जापानको सचिवमा क्युस्युबाट अर्जुन बगालेको उम्मेदवारी घोषणा

जुलाई २२ फुकुओका गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२३–२५ कार्यकालको अधिवेशन नजिकीदै गर्दा जापानको विभीन्न क्षेत्रबाट उम्मेदवारी घोषणा तिब्र रुपमा अगाडी बढेसँगै सचिव पदमा एनआरएनए क्युस्युका निवर्तमान संयोजक अर्जुन थापा बगालेले उम्मेदवारी घोषणा गर्नु भएको छ । विगत १०…

फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन सम्पन्न

फुकुओकाजुलाई १७फुकुओकाकै पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको गौरवमय २७ औं अधिवेसन २०२३ जुलाई १७ तारीक सोमबारका दिन फुकुओकाको मिनामी सिमीन सेन्टरमा सम्पन्न भएको छ । १९९५ सालमा नेपालीहरुको हक हितका लागी सुरुवात गरीएको संस्था यहाँसम्म आइपुग्दा १ वर्षे कार्यकालमा निरन्तरता…

फुकुओकामा सातौ समर कप सेप्टेम्बरमा हुने

जुलाई १७फुकुओकाफुकुओकामा सातौ समर कप मिति २०२३ सेप्टेम्बर ९ मा हुने भयको छ । विगत ८ वर्ष अगाडि जापानको फुकुओकामा श्री गणेश खुकुरी कल्वले सुरु गरेको हालको फुकुओकाकै सर्वोकृष्ट पुरस्कार राशीको फुटसल आयोजनाको तयारी अन्तिम चरणमा पुगेको जानकारी कल्बका म्यानेजर…

तेस्रो बेनी एफ सी कपको उपाधी स्टार फुटबल क्लबलाई

जापानजुलाई ११ स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ विगत तिन वर्ष देखि जापानको ओसाकामा निरन्तर रुपमा गर्दै आइरहेको तेस्रो बेनी एफसी फुटसल प्रतियोगीता २०२३ जुलाई ९ तारीकका दिन भव्यताका साथ सम्पन्न भएको छ । जापानको विभीन्न क्षेत्रका २८ टिमको…

NRNA Okinawa 2023-25

एनआरएनए ओकीनावाको संयोजकमा देवेन्द्र खडका

जापानजुलाई १०एनआरएनए जापान क्षेत्रीय कार्यसमिति ओकीनावाको संयोजकमा देवेन्द्र खडका निर्वीरोध चयन हुनु भएको छ । जापानका विभीन्न १२ क्षेत्रमा क्षेत्रिय समिति बनाएर सामाजीक कार्यमा सम्पुर्ण नेपालीहरुलाई समेटदै अगाडी बढीरहेको एनआरएनए जापानको २०२३–२५को क्षेत्रीय समितिको अधिवेशनहरु अन्त्य तर्फ छन । ओकीनावामा…