無料イラスト【イラストAC】supper-cup

फुकुओकामा छैटौँ समर कप मिति २०२२ सेप्टेम्बर १० मा हुने भयको छ । विगत ७ वर्ष अगाडि जापानको फुकुओकामा श्री गणेश खुकुरी कल्वले सुरु गरेको हालको फुकुओकाकै सर्वोकृष्ट पुरस्कार राशीको फुटसल आयोजनाको तयारी अन्तिम चरणमा पुगेको जानकारी कल्बका म्यानेजर इन्द्र प्रसाद घलेले जानकारी दिनु भयो । विगतका वर्षमा भव्य र सभ्य रूपमा सम्पन्न गरेको फुटसल प्रतीयोगीतामा यस वर्ष जापानको विभिन्न ठाउँका गरी करिब २४ टिमले सहभगिता जनाउने अपेक्षा गरिएको र टीम दर्ता शुल्क ४४,४४४ येन रहेको जानकारी कार्यक्रम संयोजक प्रदीप कुमार राईले दिनुभयो । यस वर्ष पुरुस्कार राशि प्रथम ५,११,१११येन र दिप्तिय २,११,१११ येन सहित ट्रफि, मेडल र प्रमाण पत्र साथै विभिन्न विधामा पनि पुरुस्कार रहेको जानकारी राईले दिनु भयो ।

summer-cup
写真素材無料【写真AC】
, , ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *