फुकुओका
फेब्रुअरी १०
जापानमा दिनहु नेपालीहरुको संख्यामा उल्लेख्य वृद्धि भएसँगै विभीन्न जातिय, भेगीय संस्थाहरुको पनि उल्लेख्य वृद्धि भैरहेको छ । त्यसै क्रममा जापानमा क्रियाशिल रुपमा रहेको गुल्मेली समाज जापानले आफ्नो क्षेत्रिय समिति क्युस्युमा गठन निम्न मिति, समय र स्थानमा गर्न लागेको जानकारी गुल्मेली समाज जापानका उपाध्यक्ष ज्योती केसीले दिनुभयो । फुकुओकामा २०२५ फेब्रुअरी ११ तारीकका दिन एभरेस्ट करी फोलेओ हाकाताको हलमा दिनको २ बजेबाट एक विशेष कार्यक्रमका बिच क्षेत्रिय समिति गठन गरीनेहुदा सम्पुर्ण क्युस्युबासी गुल्मेलीहरुलाई उपस्थितीको लागी केन्द्रिय उपाध्यक्ष केसीले अनुरोध गर्नु भयो ।
