स्पेस एक्स एफसीले उचाल्यो दशौ समर कपको उपाधी

फुकुओकासेप्टेम्बर ६फुकुओकाको इतिहासमा निरन्तर फुटसल प्रतियोगीता गर्दै आइरहेको श्री गणेश खुकुरी एफसीको आयोजनामा सम्पन्न दशौ समर कप २०२६को उपाधी स्पेस एक्स एफसीले हात पारेको छ । जापानको विभीन्न स्थानका ३२ वटा टिमको सहभागीता रहेको उक्त प्रतियोगीतामा आयोजक श्री गणेश खुकुरी…

दशौं समर कप फुकुओकाको विजेताले ६,२२,२२२ पुरस्कार पाउने

फुकुओकाअगस्ट २० श्री गणेश खुकुरी एफसीको आयोजनामा जापानको फुकुओकामा १० औं समर कप फुटसल प्रतियोगीता हुने भएको छ। सेप्टेम्बर ५ तारिख अर्थात भदौ २० गते शनीबारका दिन डिनोज क्लब (Dino’s Club)को खेल मैदानमा हुने प्रतियोगितामा मुख्य प्रायोजकको रूपमा स्माइल्स मोबाइल…

प्रथम राइजिङ्ग फाल्कोन कप २०२५को उपाधी आयोजकलाई

अक्टोबर २०फुकुओकाफुकुओकामा रिया क्योदाई रेमिटयान्स प्रिजेन्ट प्रथम राइजिङ्ग फाल्कोन कप २०२५ मिति २०२५ अक्टोबर १८ तारीकका दिन भव्यताका साथ सम्पन्न भएको छ । उक्त प्रतियोगीतामा क्युस्युमा अवस्थीत २० वटा फुटसल टिमको सहभागीता रहेको थियो ।प्रथम पटक प्रतियोगीता आयोजना गरेको क्लबले…

फुकुओकामा नवौं समर कपको तयारी अन्तीम चरणमा

अगस्ट १५फुकुओकाफुकुओकामा नवौं समर कप मिति २०२५ सेप्टेम्बर ६ मा हुने भयको छ । विगत १० वर्ष अगाडि जापानको फुकुओकामा श्री गणेश खुकुरी कल्वले सुरु गरेको प्रतियोगीता फुकुओकाको फुटसल इतिहासमा एक पहिचानको रुपमा रहेको छ । यस वर्षको प्रतियोगीताको आयोजना…

सुपर एट एफसीले उचाल्यो सातौ खुकुरी कपको उपाधी

फुकुओकाफेबु्रअरी ३फुकुओकाको इतिहासमा हाल सम्मको सर्वाधिक पुरुस्कार राशिको सातौ खुकुरी एफसी रनिङ्ग कप २०२५को उपाधी सुपर एट एफसीले हात पारेको छ । जापानको विभीन्न स्थानका २४ वटा टिमको सहभागीता रहेको उक्त प्रतियोगीतामा श्री गणेश खुकुरी एफसिलाई प्रतिस्प्रधात्मक रुपमा १–० ले…

मोना शिजुओका गोल्ड कपको तयारी तिव्र

जापानडिसेम्बर १६आगामी अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय कार्यसमिति सिजुओकाको आयोजना र मोना जापान लगायत अन्य क्षेत्रिय समितिहरुको सहयोगमा मोना शिजुओका गोल्ड कपको तयारी तिव्र रुपमा अगाडी बढीरहेको छ । जनवरी १२ तारिखका…

सातौ ओहासी कप तथा भाग्यसाली चिठा कार्यक्रम नोभेम्बरमा हुने

फुकुओका२०२३ अक्टोबर १९सातौ ओहासी कप मिति २०२४ नोभेम्बर २३ सनिबारमा हुने भयको छ । विगतका ८ वर्ष अगाडीबाट सुरुवात भएको ओहासी कप कोराना भाइरसका कारण १ ओटा सस्करण गर्न नसकेको र यसपाली पनि आयोजना गर्न लागेको कार्यक्रमका म्यानेजर सन्देस केसीले…

दोस्रो फुकुओका फुटसल च्याम्पीयनको उपाधी ओहासी क्लबलाई

फुकुओकाफेबु्रअरी २४ फुकुओकामा रहेका क्लबहरुको आयोजनामा प्रत्येक महिना जस्तो आयोजना हुने फुटसल प्रतियोगीता अन्तर्गत केआइइसी इगल्स फुटबल क्लबको स्थापनाको ६औं वर्ष पुर्ण गरेको उपलक्ष्यमा दोस्रो फुकुओका फुटसल च्याम्पीयनसीप आयोजना यहि मिति २०२३ फेब्रुअरी २४ तारीकका भव्यताका साथ सम्पन्न भै सकेको…

सुरु भयो फुकुओका नेपाल फुटसल लिग

फुकुओकाअगष्ट ५फुकुओकामा खेलकुदको माध्यमबाट भाइचाराको अभिवृद्धी र स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नारा सहित फुकुओकामा अवस्थीत फुटसल क्लबहरुका बिच दोस्रो फुकुओका नेपाल फुटसल लिग २०२३ अगष्ट ५ तारीकबाट सुरुवात भएको छ । लिग चरणको पहिलो दिनको खेलमा गोनीन फुटबल क्लब,…

फुकुओकामा सातौ समर कप सेप्टेम्बरमा हुने

जुलाई १७फुकुओकाफुकुओकामा सातौ समर कप मिति २०२३ सेप्टेम्बर ९ मा हुने भयको छ । विगत ८ वर्ष अगाडि जापानको फुकुओकामा श्री गणेश खुकुरी कल्वले सुरु गरेको हालको फुकुओकाकै सर्वोकृष्ट पुरस्कार राशीको फुटसल आयोजनाको तयारी अन्तिम चरणमा पुगेको जानकारी कल्बका म्यानेजर…