मोना नागोयाको स्पीच कन्टेस्टमा विसाल सुन्दास प्रथम

मे १२नागोयाम्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति नागोयाले मोना नागोया खुल्ला ‘Speech Contest २०२५’ भव्यताका साथ २०२५ मे ११ तारीकका दिन नागोयामा सम्पन्न भएको छ । जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउँदै वीरगन्ज कृषि औजार कारखानाको…

मोना जापानले फेस्टीबलको जानकारी दिन पत्रकार सम्मेलन गर्ने

अप्रिल १०जापानम्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा टोकियोको इतावासी वडाको खामीइतावासिमा म्याग्दी (मोना) फेस्टीबलको आयोजना हुने भएको छ । २०२४ अप्रिल २७ र २८ तारीकका दिन आयोजना हुने फेस्टीबलको तयारी अन्तीम चरणमा पुगेको छ ।जापानबासी म्याग्देलीहरुको सक्रियतामा जन्मभुमी म्याग्दीको…

मोना जापानको अध्यक्षमा विसाल के सी

जापानसेप्टेम्बर ३म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको गौरबमय आठौ अधिवेसनबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष बिसाल केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । जापानको राजधानी टोकियोमा सम्पन्न अधिवेसनको अध्यक्षमा मोना जापानका अध्यक्ष सचिन श्रेष्ठको अध्यक्षता, मोना आइसीसीका बरीष्ठ उपाध्यक्ष ददिवल खडकाको…