जापान
अगष्ट १०
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको गौरबमय नवौं अधिवेसनबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । जापानको राजधानी टोकियोमा सम्पन्न अधिवेसनको अध्यक्षमा मोना जापानका अध्यक्ष विसाल केसीको अध्यक्षता, मोना आइसीसीका अध्यक्ष ददिवल खडकाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जापानमा अवस्थीत विभीन्न संघ संस्थाका प्रतिनीधिहरुको सहभागीता रहेको थियो ।
उक्त अधिवेसनबाट बरीष्ठ उपाध्यक्षमा टिका छन्त्याल, उपाध्यक्षमा प्रकाश तुलाचन, महेन्द्र चोखाल, सागर कार्की, हिरा बुढाथोकी, पवित्रा पुन, धनमाया पुर्जा, रेखा केसी, क्षेत्रिय उपाध्यक्षमा उज्ज्वल बानियाँ, महासचिबमा सुरेश पुन, सचिब गणेश बानियाँ, क्षेत्रिय सचिब सुरेन्द्र लामगाडे, कोषाध्यक्षमा ज्ञानेन्द्र कार्की, सह कोषाध्यक्षमा दिपक सुवेदी, महिला संयोजक उषा हमाल, साँस्कृतिक संयोजक छविसरा पुर्जा, युवा संयोजकमा गणेश छन्तयाल, सदस्यहरुमा विवेक खडका, गणेश गीरी, प्रविन केसी, इश्वर सुवेदी, नवराज भण्डारी, नविन खत्री, सम्झना खडका, गोकुल कार्की, सिजन शाही, भगवती क्षेत्रि, राजेन्द्र छन्त्याल, विनोद रेग्मी निर्विरोध निर्वाचित हुनु भएको छ ।
मोना जापान म्याग्दी तथा जापानमा विभीन्न कार्यक्रमहरु गरेर सामाजीक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल संस्थाको रुपमा परीचित संस्था हो ।

写真素材無料【写真AC】
,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *