मोना नागोयाको तेस्रो अधिवेशन हुने

जापानजुलाई २ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति नागोयाको गौरवमय तेस्रोे अधिवेशन २०२३ अगस्ट ६ तारीक आइतबारका दिन दियालो रेस्टुरेन्टमा बिहान ११ बजेदेखी गर्ने गरी तय गरीएको मोना नागोयाका सचिब सागर थापा बगालेले बताउनु भयो म्याग्दी जिल्लामा स्थायी…