अक्टोबर ३फुकुओकानेपालीहरुको महान पर्व बडादशैं आज पहिलो दिन घटस्थापनाबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ ।बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ…
ओखावामा दशै कार्यक्रम सम्पन्न
फुकुओकाअक्टोबर १६ओखावा सि नेपाली सोसाइटीको आयोजना र ओखावा सी, विभीन्न कम्पनीहरुको सहकार्यमा २०२३ अक्टोबर १५ तारीक घटस्थापनाको दिन विभीन्न कार्यक्रम गरेर दशै विशेष कार्यक्रम सम्पन्न गरीएको छ । विभीन्न पेसा व्यवसाय गर्दै पश्चिम जापानको ओखावा सहरमा बसोबास गर्ने करीब १५०…