समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
फुकुओकाजनवरी ६फुकुओका सिटी भित्रका कम्बीनी तथा सुपर मार्केटहरुको काउन्टर छेउमा राखीएका रातो प्लास्टीक के होला भनि कौतुहलता भएको छ भने बुझि राख्नुहोस । उक्त प्लास्टीक फुकुओका सहरको विभीन्न कम्बीनी तथा सुपर मार्केटबाट सामान हालेर ल्याइ सिधै फोहोर फाल्ने प्लास्टीकको रुपमा…
जापानडिसेम्बर २६गैर आवासीय नेपाली संघ जापान क्षेत्रिय कार्यसमिति ओकीनावाको आयोजनामा दोस्रो नेपाल फेस्टिवल ओकिनावा २०२५ फेबु्रअरी २३ तारीकका दिन ओकिनावाको उमि सोरा पार्कमा आयोजना गर्न लागीएको छ । जापानमा दिनहुँ जसो नेपालीहरुको चाप बढेसँगै विभिन्न सहरहरुमा नेपाल फेस्टिवल गरी नेपाल…
फुकुओकाडिसेम्बर २४फुकुओकामा विभीन्न समयमा विभीन्न फुटसल टुर्नामेन्टहरु हुने गरे पनि हाल सम्मको सर्वाधीक पुरुस्कार रासीको सातौ खुकुरी एफसी रनिङ्ग कप फुटसल टुर्नामेन्ट २०२५ मिति २०२५ फेबु्रअरी १ तारीकका दिनमा हुने भयको छ । विगत ८ वर्ष अगाडि जापानको फुकुओकामा खुकुरी…
जापानडिसेम्बर १६आगामी अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय कार्यसमिति सिजुओकाको आयोजना र मोना जापान लगायत अन्य क्षेत्रिय समितिहरुको सहयोगमा मोना शिजुओका गोल्ड कपको तयारी तिव्र रुपमा अगाडी बढीरहेको छ । जनवरी १२ तारिखका…
फुकुओकानोभेम्बर २९नेपाली संगीतको प्रसिद्ध समूह ‘पूर्ण राई एण्ड दाजुभाइहरु’ को बृहत् कन्सर्ट आगामी डिसेम्बर २४, २०२४ (मंगलवार) क्रिसमय इभको दिनमा आयोजना हुने भएको छ। कार्यक्रम फुकुओकाको तेन्जीनमा रहेको युनाइटेड ल्याबमा हुनेछ ।यो कन्सर्टको उद्देश्य जापानमा रहेका नेपाली र अन्य संस्कृतिका…
फुकुओकानोभेम्बर २८गैर आवसीव नेपाली संघ (एनआरएनए) जापान क्षेत्रिय कार्यसमिति क्युस्युले फुकुओकामा डिसेम्बर ८ तारीक आइतबारका दिन रक्तदान जिवनदान भन्ने मुल नारा सहीत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी एनआरएनए क्युस्युका संयोजक भिम बहादुर गुरुङ्गले बताउनु भयो । देशमा होस या…
फुकुओकानोभेम्बर २७फुकुओका नेपाल सोसाइटी (फुनेसो) को संयोजकत्वमा क्युस्युमा अवस्थीत गैर आवासीय नेपाली संघ (एनआरएनए) क्युस्यु, आदीवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लब लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक…
फुकुओका२०२३ अक्टोबर १९सातौ ओहासी कप मिति २०२४ नोभेम्बर २३ सनिबारमा हुने भयको छ । विगतका ८ वर्ष अगाडीबाट सुरुवात भएको ओहासी कप कोराना भाइरसका कारण १ ओटा सस्करण गर्न नसकेको र यसपाली पनि आयोजना गर्न लागेको कार्यक्रमका म्यानेजर सन्देस केसीले…
अक्टोबर ३फुकुओकानेपालीहरुको महान पर्व बडादशैं आज पहिलो दिन घटस्थापनाबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ ।बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ…
जापानअक्टोबर १जापानका ओइता शहरमा पहिलो ओइता नेपाल फेस्टीबल २०२४ भव्यताका साथ सम्पन्न भएको छ । जापानका विभीन्न सहरमा नेपालीहरुको संख्यामा वृद्धि भएसँगै ओइतामा पनि पछिल्ला वर्षहरुमा नेपालीहरुको संख्या दिनहु बढीरहेको छ । तर यहाँ आफ्नो अध्ययन पुरा गरे पछि अन्य…