समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
फुकुओकाफेब्रुअरी १३फुकुओका नेपाल सोसाइटी (फुनेसो) को संयोजकत्वमा क्युस्युमा अवस्थीत गैर आवासीय नेपाली संघ (एनआरएनए) क्युस्यु, आदीवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लब लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक…
फुकुओकाफेब्रुअरी १२गुल्मेली समाज जापानको क्युस्यु क्षेत्रिय कार्यसमिति गठन कार्यक्रम २०२५ फेब्रुअरी ११ तारीकका दिन सम्पन्न भएको छ । उक्त कार्यक्रमबाट लामो समयदेखी फुकुओकामा व्यापार व्यवसाय गर्दै आउनु भएका सफल व्यवसायी रमेश कुँवर अध्यक्षतामा क्षेत्रिय समिति गठन गरीएको छ । उक्त…
फुकुओकाफेब्रुअरी १०फुकुओका नेपाल सोसाइटी ९फुनेसो० को संयोजकत्वमा क्युस्युमा अवस्थीत गैर आवासीय नेपाली संघ ९एनआरएनए० क्युस्यु, आदीवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लब लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक…
फुकुओकाफेब्रुअरी १०जापानमा दिनहु नेपालीहरुको संख्यामा उल्लेख्य वृद्धि भएसँगै विभीन्न जातिय, भेगीय संस्थाहरुको पनि उल्लेख्य वृद्धि भैरहेको छ । त्यसै क्रममा जापानमा क्रियाशिल रुपमा रहेको गुल्मेली समाज जापानले आफ्नो क्षेत्रिय समिति क्युस्युमा गठन निम्न मिति, समय र स्थानमा गर्न लागेको जानकारी…
फुकुओकाफेब्रुअरी ६गैर आवासिय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रिय समिति क्युस्युको आयोजनामा जापानको फुकुओका शहरमा स्वास्थ्यका लागी खेलकुद स्वस्थ्य जिवन सुखी जिवन भन्ने मुल नाराका साथ स्माइल मोबाइल रेमिटको प्रमुख प्रायोजनमा प्रथम एनआरएनए क्युस्यु कप भलिबल प्रतियोगीता आयोजना गर्न लागेको जानकारी…
फुकुओका २०२५ फेब्रुअरी ६ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय समिति क्युस्युको तेस्रो अधिबेसन मिति २०२५ फेब्रुअरी २३ तारिक आईतबारका दिन फुकुओकाको मीनामि सिमिन सेन्टर हलमा गर्न लागिएको जानकारी संस्थाका संयोजक दिपक बिकले बताउनु भयो । म्याग्दी जिल्लामा स्थायी…
जापानफ्रेबुअरी ५जापानको अध्यागमन विभागबाट दिइने सेवाहरु (जस्तै : भिसा थप, भिसा परिवर्तन सम्बन्धी कार्य) को शुल्क २०२५ अप्रिल १ तारीकबाट वृद्धि हुने भएको छ । हाल सम्म भिसा थप तथा भिसा परिवर्तन गर्दा लिइदै आएको सेवा शुल्क ४,००० येनबाट वृद्धि…
फुकुओकाफेबु्रअरी ३फुकुओकाको इतिहासमा हाल सम्मको सर्वाधिक पुरुस्कार राशिको सातौ खुकुरी एफसी रनिङ्ग कप २०२५को उपाधी सुपर एट एफसीले हात पारेको छ । जापानको विभीन्न स्थानका २४ वटा टिमको सहभागीता रहेको उक्त प्रतियोगीतामा श्री गणेश खुकुरी एफसिलाई प्रतिस्प्रधात्मक रुपमा १–० ले…
फुकुओकाफेबु्रअरी ३विगतका समयबाट नै विभीन्न समयमा विभीन्न कार्यक्रमहरु गर्दै आइरहेको तामाङ्ग समाज क्युस्युको आयोजनामा जनवरी ३१ तारीकका दिन फुकुओकामा सम्पन्न भएको सोनाम ल्होसार वृहत सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपालबाट आमन्त्रीत राष्ट्रिय कलाकार तथा विभीन्न…
फुकुओकाजनवरी ७विगतका समयबाट नै सोनाम ल्होसारको अवसरमा विभीन्न कार्यक्रमहरु गर्दै आइरहेको तामाङ्ग समाज क्युस्युले यस वर्ष पनि सोनाम ल्होसारको अवसरमा ल्होसार वृहत सांस्कृतिक कार्यक्रमको आयोजना २०२५ जनवरी ३१ तरीकका दिन फुकुओकाको ग्राण्ड मिराज ओभलमा गर्न लागेको छ । उक्त कार्यक्रमलाई…