समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
जापानमार्च ११जापानको ओकिनावामा २०२५/०३/१० सोमबार सम्पन्न चितवन समाज जापान क्षेत्रिय समिति ओकिनावाको विशेष कार्यक्रमका बिच किसोर धिताल ज्युको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन भएको छ । उपाध्यक्षमा कमल शर्मा, संदेश थपलिया, अनुप महतो, महिला उपाध्यक्षमा लक्ष्मी सापकोटा, सचिबमा अनिल बगाले,…
फुकुओकामार्च ११स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ फुकुओका क्रिकेट क्लबको आयोजनामा क्युस्युबासी नेपालीहरु बिच मेलमिलाप तथा भाइचारा वृद्धि गर्ने उदेश्यले दोस्रो क्युस्यु क्रिकेट कप २०२५ को आयोजना २०२५ मे महिनाको ५ र ६ तारीकका दिन गान्नोसु रिक्रिएनस सेन्टर भएको…
फुकुओकामार्च १०गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा जापानको फुकुओका शहरमा ”स्वास्थ्यका लागी खेलकुद“ भन्ने मुल नाराका साथ स्माइल मोबाइल रेमिटयान्स प्रिजेन्टस प्रथम एनआरएनए क्युस्यु भलिबल टुर्नामेन्ट भव्यताका साथ सम्पन्न भएको जानकारी प्रतियोगीता एनआरएनए क्युस्युका संयोजक भिम…
फुकुओकामार्च ७नेपाल र नेपालीहरुको सानको रुपमा विगतका वर्षमा झै यस वर्ष पनि फुकुओका नेपाल सोसाइटी, एनआरएनए क्युस्यु, आदिवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लब लगाएत क्युस्युमा अवस्थीत अन्य संघ संस्था र जापानिज…
मार्च ३फुकुओकाजापान सरकार स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको २०२४ डिसेम्बर २६ को सुचना अनुसार फिलीपिन, नेपाल र भियतनाम गरी एसीयाका ३ देशबाट लामो समय (३ महिना भन्दा बढी) बसाइका लागी जापान प्रवेश गर्ने सम्पुर्णका लागी टीबी रोगको परिक्षण अनिवार्य गर्ने…
फुकुओकामार्च १फुकुओका नेपाल सोसाइटी (फुनेसो) को संयोजकत्वमा क्युस्युमा अवस्थीत गैर आवासीय नेपाली संघ (एनआरएनए) क्युस्यु, आदीवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लब लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक…
फुकुओका२०२५ नोभेम्बर २५म्याग्दी प्रवासी नेपाली संघ ९मोना० जापान क्षेत्रिय समिति क्युस्युको तेस्रो अधिबेसन मिति २०२५ फेब्रुअरी २३ तारिक आईतबारका दिन फुकुओकाको मीनामि सिमिन सेन्टर हलमा भव्यताका साथ सम्पन्न भयो । उक्त अधिवेशनबाट मोना क्यूस्यूको २०२५-२७ का लागि बिजी बानियाँ संयोजकत्वमा…
फुकुओकाफेब्रुअरी १९नेपाली राजदुतावास टोकियोको आयोजना र गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको सहकार्यमा २०२३ सालबाट जापानको विभीन्न क्षेत्रमा विद्युतिय राहदानी तथा अन्य कन्सुलर सेवा सम्बन्धी घुम्ती सेवा संचालन हुदै आइरहेको कुरा सबैमा अवगत नै छ । उक्त कार्यक्रम अन्तरगत यस…
फुकुओकाफेब्रुअरी १७नेपाल मगर संघ जापान क्षेत्रिय कार्यसमिति क्युस्युको आयोजनामा मगर समुदायको पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षण गर्ने उद्देश्यले २०२५ मार्च १ तारीक शनिबारका दिन मगर दिवसको अवसरमा नेपाल मगर संघ क्युस्यु साँस्कृतिक साँझ २०२५ आयोजना हुन लागेको जानकारी मगर…
फुकुओकाफेब्रुअरी १४जापानीज भाषा दक्षता परिक्षा (जेएलपिटी) परिक्षाको आगामी परीक्षा २०२५ जुलाई ६ तारीक आइतबारका दिन हुदैछ । वर्षमा २ पटक जुलाई र डिसेम्बरमा हुदै आइरहेको उक्त परिक्षाको एन १ देखी एन ५ सम्मका सबै तहको परिक्षा एकै समयमा हुने गरेता…