vten-fukuoka

दशैंमा भिटेन र डिजे नानी जापान आउने

२०२२ सेप्टेम्वर ७ फुकुओका/जापानमा बसोबास गर्ने नेपालीहरुको संख्या बढे सँगै नेपाली कला संस्कृतलाई आत्मसात गर्दै नेपालको कला संस्कृतिलाई जापानिज समुदायमा चिनाउने उदेश्यले जापानको विभिन्न सहरमा नेपाल फेस्टिवल भए सँगै विभिन्न सांस्कृतिक कार्यक्रम पनि सम्पन्न हुने गरेका छन् । त्यस्तै हालसालै…

typhoon-11

फुकुओकामा ताइफु ११ को असर देखियो

चारै तिर समुन्द्रको घेरेको देश जापानमा ताइफू आउने कुरा नौलो होइन, प्रत्येक वर्ष अनगिन्ती मात्रामा आउने ताइफुको असर हरेक क्षेत्रमा पर्ने गरेको पाइन्छ । त्यसरीनै यस वर्षको ताइफु ११ मिति २०२२ सेप्टेम्बर ५ तरिकाबाट ६ तारिक सम्म फुकुओकाको छेउबाट जाने…

blood-donation-program

मोना क्युस्युले रक्तदान कार्यक्रम गर्ने

२०२२ सेप्टेम्बर ४जापान, म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले नेपालीहरुको महान चाड विजया दशमीको पावन अवसरमा फुकुओकामा अक्टोबर २ तारीक आइतबारका दिन रक्तदान जिवनदान भन्ने मुल नारा सहीत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी मोना क्युस्युका संयोजक…

funeso-seminar

फुनेसोले स्युयोकु सेमीनार गर्ने

२०२२ सेप्टेम्बर १ जापान, फुकुओकामा क्रियाशील रही विभिन्न कार्यक्रमको आयोजना गर्दै आई रहेको फुकुओका नेपाल सोसाइटीको आयोजना, फुकुओका केन अन्तराष्ट्रिय विधार्थी सपोर्ट सेन्टर, फुकुओका केन कोकुसाइ कोर्यू सेन्टरको सहयोग र क्युसुमा रहेका विभिन्न संघ संस्थाहरुको सह आयोजनामा यही मिति २०२२…

manjul-miteri

साकुराको फेदमा उभिएर- मञ्जुल मितेरी

लागेथ्योतिमी अब फेरि कहिल्यै फुल्ने छैनौजतिबेला देखेंथें तिमीलाईकुनै घुर्मैलो एक सॅाझफूलबिना उदासपातबिना उजाड बतासजस्तै समयका झोंक्काहरुलेचॅुडाले तिम्रा फूलहरु, पातहरुतिम्रो छेवैको समुद्र किनारमाआइरहे, गइरहे हजारौं छालहरुसहेरै ती कठोर यामहरुपर्खिरह्यौ तिमीले वसन्त तिम्रो छहारीमुनिगुञ्जिए होलान् प्रेमका मीठा मीठा बातहरुछुट्टिए होलान् विछोडका अन्तिम…

kyushu-summit

दोस्रो क्युस्यु समिट २०२२ हुने

२०२२ अगष्ट ३० हाम्रो नेपाल हामी नेपाली अभियान जापानले प्रारम्भ गरेको क्युस्युमा रहेका नेपाली संघ संस्थाहरुको बृहत अन्तरक्रिया कार्यक्रम क्युस्यु समिट २०२२ आयोजना गर्न लागेको कुरा सहर्ष जानकारी गर्दछौं । २०१६ मा गठन भै क्युस्युमा विभीन्न सामाजिक कार्यहरु गर्दै आइरहेको…

Beni-fc-champion

लीग च्याम्पियन बन्यो बेनी फुटबल क्लब जापान

२०२२ अगष्ट २९ जापान, जापानको ओसाका सहरमा २०२२ मार्च महिनाबाट सुरु भयको ग्लोबल फुटसल च्याम्पियसिप प्रतियोगितामा १ ओटा खेलमा मात्र पराजित भयको बेनी फुटबल क्लब २०२२ अगष्ट २८ मा भयको अन्तिम खेल सकिँदा २७ अंक सहित लीग च्याम्पियन हुन सफल…

मोना जापान

मोना जापानको तीज कार्यक्रम सम्पन्न

परदेशमा पनि नेपाली कला र संस्कृतिको जगेर्ना गर्न विभिन्न कार्यक्रम गर्दै आई रहेको म्याग्दी प्रवासी नेपाली संघ(मोना)जापानले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । जापानको टोकियोलाई आफ्नो कर्मथलो बनाउनु भयका करिब १०० जना…

mona-kyushu

मोना क्युस्युको BBQ सम्पन्न

२०२२ अगष्ट २८ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान, क्षेत्रिय कार्यसमिती क्युस्युको आयोजनामा म्याग्देली भेटघाट तथा BBQ कार्यक्रम मिति २०२२ अगष्ट २७ तारीकका दिन जापानको यामागुचीमा भव्यताका साथ सम्पन्न भयको छ । उक्त कार्यक्रममा क्यूस्युमा नयाँ प्रवेश गरेका म्याग्देलीहरुको लागि…

Funeso-teej-dhamaka

फुनेसो तीज धमाका २०२२ सम्पन्न (फोटो फिचर)

फुकुओका नेपाल सोसाइटीको आयोजना र विभिन्न संघ संस्था हरुको सहआयोजनामा फुकुओकामा फूनेसो तीज धमाका २०२२ भव्य र सभ्य रूपमा सम्पन्न भएको जानकारी संस्थाको अध्यक्ष माधव सिग्देलले जानकारी दिनु भयो । विगत लामो समय देखि गर्दै आई रहेको कार्यक्रममा यस वर्ष…