जापान
मार्च ११
जापानको ओकिनावामा २०२५/०३/१० सोमबार सम्पन्न चितवन समाज जापान क्षेत्रिय समिति ओकिनावाको विशेष कार्यक्रमका बिच किसोर धिताल ज्युको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन भएको छ । उपाध्यक्षमा कमल शर्मा, संदेश थपलिया, अनुप महतो, महिला उपाध्यक्षमा लक्ष्मी सापकोटा, सचिबमा अनिल बगाले, सह सचिबमा मनोज भुजेल, प्रकाश दवाडी, कोषाध्यक्षमा ललित लामा, सह कोषध्यक्षमा नारायण अधिकारी, सदस्यहरुमा लोकनाथ गैरे, सुमन घिमिरे, सुनिल बि क, बिनोद शाह, अम्रित भट्ट, लक्ष्मी ओझा, इन्दु भण्डारी सर्वसम्मत चयन हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्षले हाल ओकिनावामा रहेका संघसंस्थाहरुसँग सहकार्य गरी चितवन समाज ओकिनावाले सामाजिक कार्यमा अग्रसर रहने जानकारी गराउनु भयो ।

सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *