नेपाली कथानक चलचित्र परदेशी २ जापानमा प्रदर्शन हुने

डिसेम्बर ९फुकुओकानेपालीहरुको महान चाड बिजया दशमीको अवसरमा प्रदर्शन भै गौरबमय ५१ दिन मनाउन सफल नेपाली कथानक चलचित्र परदेशि २ नयाँ वर्ष २०२४ को अवसरमा जापानमा पनि प्रदर्शन हुने भएको छ । जापानको फुकुओका र किताक्युस्युमा जनवरी ६ तारीक र कुरुमेमा…