parbat-samaj

फुकुओकामा रमाइलो म्युजीक एक्सप्रेस कार्यक्रम हुने

फुकुओकामे ९पर्वत जिल्लाका गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति बितरण गर्ने उद्देश्यका साथ पर्वत समाज जापानले जापानका विभीन्न सहरहरुमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । “रमाइलो म्युजिक एक्सप्रेस” नाम दिईएको सांगीतिक कार्यक्रम यही मे २२ तारिख सोमबार साँझ ५ बजेबाट फुकुओकाको…