गायक माधब सिग्देलको नयाँ गित “नाती” सार्वजनिक

फुकुओकाअप्रिल २१मौलीक शब्द तथा परदेशमा रहदै गर्दा विभीन्न मार्मीक गित संगीतहरुबाट परदेशीको पीडा सुनाउन माहिर गायक तथा सर्जक पुरुषोत्तम सिग्देलको लय तथा शब्दमा गायक माधव सिग्देलको स्वरमा नयाँ सांगीतिक कोसेली नाती सार्वजनीक भएको छ ।विगत १ दशक देखी जापानको फुकुओकामा…