FNFA

फुकुओकामा नेपाल फुटसल लिग हुने

फुकुओका जुलाई ३ फुकुओकामा खेलकुदको माध्यमबाट ”भाइचाराको अभिवृद्धी र स्वास्थ्यका लागी खेलकुद“ भन्ने मुल नारा सहित फुकुओकामा अवस्थीत फुटसल क्लबहरुका बिच दोस्रो फुकुओका नेपाल फुटसल लिग २०२३ अगष्ट ५ तारीकबाट सञ्चालन हुने भएको छ । विभीन्न फुटसल क्लबका प्रतिनीधिहरु बिच…